• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफको चौथो जित

64x64
नेपाल लाइभ सोमबार, पुस ९, २०८०  १९:४३
1140x725

काठमाडौं– एपिएफले सोमबार कोशी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।

एपिएफले मुलपानीमा कोशीमाथि जित निकाल्दै आफ्नो अपराजित यात्रा चार खेलसम्म पुर्‍याएको हो। पहिलोपटक राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा कोशीको भने चौथो खेलमा अपराजित यात्रा रोकिएको छ।

कोशीले दिएको ८५ रनको सामान्य लक्ष्य एपिएफले मात्र दुई विकेट गुमाएर १७.३ ओभरमा पूरा गर्‍यो। यससँगै एपिएफका चार खेलबाट चार जितसहित ८ अंकसहित शीर्ष स्थानमा यथावत छ।

एपिएफको जितमा इन्दु बर्माले सर्वाधिक ३६ रनको अविजित इनिङ खेलिन्। उनले ३४ बलमा समान दुई चौका र छक्का हिर्काइन्। रोमा थापा १० रनमा अविजित रहिन्।

कप्तान सीता रानामगरले १८ रन र ज्योति पाण्डले २४ रनको योगदान दिइन्। कोशीका बलरले कसिलो बलिङ गर्ने प्रयास गरे पनि जित निकाल्न सकेनन्। कोशीकी बलर सबनम राईले चार ओभरमा दुई मेडनसहित ९ रन मात्र खर्चे पनि विकेटविहीन रहिन्।

निशा साह र एलिसा खडियाले समान एक विकेट निकाले। त्यसअघि कोशीले २० ओभरमा दुई विकेट मात्र गुमाए पनि सुस्त ब्याटिङ गर्‍यो। कप्तान रुविना क्षेत्रीले ५८ बलमा ६ चौकासहित ४१ रन जोडिन्। काजोल श्रेष्ठले ४६ बलमा २५ रन र अप्सरी बेगमले १५ बलमा १३ रन जोडे।

सोमबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि ६ विकेटको जित निकाल्यो। चार खेलबाट सुदूरपश्चिमको यो तेस्रो जित हो। सुदूरपश्चिमले पनि एपिएफसँग हार व्यहोरेको थियो। बागमतीले दिएको ८८ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले मात्र चार विकेटको क्षतिमा १९औं ओभरमा पूरा गर्‍यो।

बिन्दु रावलले २८ रन र कविता जोशीले अविजित २७ रनको इनिङ खेल्दै जित दिलाए। बागमतीका अस्मिना कर्मचार्य र सोनी पाख्रिनले समान एक विकेट लिँदा सुदूरपश्चिमले दुई विकेट रनआउटका रूपमा गुमाउन पुग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि बागमतीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा ८७ रनको योगफल बनायो  कन्चन श्रेष्ठले सर्वाधिक १९ रन जोड्दा हेलिशा गुरुङ १६ रन र सोनीले १३ रनको योगदान दिइन्। त्यसअघि मधेशले गण्डकी र लुम्बिनीले कर्णाली प्रदेशलाई हराए।

पूजा महतोको अलराउण्डर प्रदर्शनमा मधेशले गण्डकीलाई २७ रनले स्तब्ध बनाउँदै चार खेलबाट दुई अंक जोड्यो। तेस्रो हार व्यहोरेको गण्डकीको पनि समान खेलबाट दुई अंक नै छ। मुलपानी क्रिकेट मैदानमा एक सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमै समेटियो।

गण्डकीका लागि सुमन खतिवडाले ४२ र शृष्टि जैसीले १५ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। मधेशका लागि पूजा महतोले तीन तथा सरस्वतीकुमारी चौधरी, कप्तान कविता गौलमा र साक्षी यादवले समान एक विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १२ रनको योगफल बनाएको थियो। पूजाले ३८, सरस्वतीकुमारी चौधरीले अविजित २६ र प्रतिमा शाहले १० रन बनाए।

Xtrem

Xtrem

गण्डकीका लागि सुमन खतिवडाले तीन तथा कुशुम गोदार र शृष्टि जैसीले समान एक विकेट लिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले कर्णालीमाथि ३० रनको जितसँगै चार खेलबाट चार अंक जोड्यो।

कर्णाली भने चार खेलमा अंकविहीन छ। लुम्बिनीले प्रस्तुत गरेको एक सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि गौरी बोहराले २२, यमुना थारुले २१, अञ्जु गुरुङले अविजित १३ र रश्मि खड्काले अविजित ११ रन बनाए ।लुम्बिनीका लागि सरस्वती पुन र कृतिका मरासिनीले समान दुई तथा चमेली चौधरी र सर्मिला रोक्काले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३३ रनको योगलफल बनायो। लुम्बिनीका कप्तान सरस्वती घर्तीमगरले ६२ बलमा सात चौकाको मद्दतले अविजित ५३ रनको योगदान गरिन्। आस्मा पुलामी मगरले २५ र चमेली चौधरीले १८ रन बनाए। कर्णालीका लागि यमुना थारु, रश्मि खड्का र तिर्सना विश्वकर्माले समान एक विकेट लिए।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्