• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
यू १९ एसिया कप :

आशा गरिएका कप्तान खनाल र झाबाट निराशाजनक प्रदर्शन हुँदा पहिलो चरणबाटै बाहिरियो नेपाल

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०८०  २०:०५
1140x725

काठमाडौं– यू १९ एसिया कप खेल्नका लागि यूएई प्रस्थान गर्दा नेपालका कप्तान देव खनाल र प्रशिक्षक जगत टमाटाले टेष्ट मान्यता प्राप्त देशहरुसँग खेल्नुपर्ने भएकाले दबाबमा रहेको तर नजिता प्रशंसायोग्य हुने दाबी गरेका थिए।

तर, उनीहरुले दाबी गरेजस्तो नेपालको खेल हुन सकेन। अन्तिम खेल भारतसँग मंगलबार खेल्दै नेपाल समूहचरणबाट बाहिरिएको छ। नेपालले भारतसँग १० विकेटले पराजित भयो। डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपको सुरुवात गरेको थियो।

नेपालले टस हारेर पहिले ब्याटिङ गरेको उक्त खेलमा १५२ रनमात्र बनायो। उक्त खेलमा उत्तम मगरले अर्धशतक बनाए भने अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। त्यस्तै दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग खेल्यो। नेपालले पहिले बलिङ गर्ने अवसर पायो। उक्त खेलमा नेपालले राम्रो सुरुवात गरेको थियो। तर सुरुवात कायम गर्न सकेन। जसका कारण २६२ रनको लक्ष्य पायो।

Ncell 2
Ncell 2
nimb
nimb

जवाफी ब्याटिङमा उत्रेको नेपालले पूरा ५० ओभर खेल्न पनि सकेन जसका कारण ४० ओभरमा अल आउट हुँदै १८८ रन मात्र बनायो। जसमा अर्जुन कुमालले ९१ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन। कुमालले एउटा इनिङबाट नेपाललाई अघि बढाउँदै लगे भने अर्कोबाट लगातार विकेट गुमाइरहँदा पूरा ओभर पनि खेल्न सकेन।

इनिङ उकास्न कुनै पनि ब्याटरको सहायत नपाएपछि जित्ने सम्भावना भएको उक्त खेल नेपालले अफगानिस्तानलाई सुम्पेको थियो। उक्त खेलमा निकै आश गरिएका कप्तान देव खनाल र सिनियर टोलीबाट खेलेका अलराउन्डर गुल्सन झाले भरपर्दो साथ अर्जुनलाई दिन सकेनन्। कप्तान खनालले ३७ बलमा २४ रन बनाएर आउट भए भने झाले २० बलमा १७ रन मात्र बनाए।
  
त्यस्तै तेस्रो खेल नेपाली टोलीले मंगलबार भारतसँग खेलेको थियो। जुन खेल नेपालका लागि जित्नैपर्ने बाध्यता थियो। तर उक्त खेलमा नेपाली टोलीले झन खस्केको प्रदर्शन गर्‍यो। नेपाली टोलीले आफू विश्वकप खेल्ने टिम हो भन्ने स्तरको प्रदर्शन नगरेको भनी आलोचनासमेत भइरहेको छ।

Xtrem
Xtrem

बलियो प्रतिस्पर्धी भारतसँग नेपाल निरिह भएको थियो। नेपालले पावर प्लेअघि नै अधिकांश विकेट गुमायो। नेपालले पूरा ओभर खेल्न नसक्नुका साथै सबैभन्दा कम  स्कोरको खेल पनि खेल्यो। अन्तिम खेलमा नेपालले २२ ओभरमात्र खेल्न सक्यो। नेपाली कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। कप्तान खनालले १० बल खेलेर २ रन बनाए भने झाले ८ बल खेलेर ४ रन बनाए। उत्तम मगर र दीपक डुम्रे डक आउट भए भने नेपालले १३ रन एक्ट्रा पाएको थियो।
  
आशा गरिएका कप्तान खनाल र अलराउन्डर झाको बिर्सनलायक प्रदर्शन 
नेपाल एसिया कपलाई आगामी यू–१९ विश्वकपको तयारीको रुपमा पनि लिएर यूएई पुगेको थियो। तर नेपालले ब्याटिङमा अझै धेरै सुधार गर्नुपर्ने देखिएको छ। नेपालले एसिया कप खेल्नुअघि सिनियर टोलीको पनि अनुभव भएका खनाल र गुल्सनबाट धेरै आशा गरेको थियो तर उनीहरुको प्रदर्शन राम्रो नहुँदा नेपाली टोलीको ब्याटिङ र बलिङमाथि नै प्रश्न उठेको हो।

कप्तान देव खनाल 
पाकिस्तानसँग १३ बल खेलेर शून्य रनमा आउट 
अफगानिस्तानसँग ३७ बलमा २४ रन 
भारतसँग १० बल खेलेर २ रन बनाए 
गुल्सन झा 
४ बल खेलेर १ रन बनाएर आउट 
२ विकेट लिए 
अफगानिस्तानसँग २० वलमा १७ रन 
२ विकेट 
भारतसँग ८ बल खेलेर ४ रन

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्