काठमाडौं– यूएईमा जारी यू १९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन्।
७५ बलको सामना गर्दै उनले अर्धशतक प्रहार गरेका हुन्। २६२ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाइसकेको छ।
यतिबेला कुमालले ७७ बलमा ५५ रन बनाएर खेलिरहेका छन्। ३१ ओभरको समाप्तिमा नेपालले सात विकेट गुमाउँदै १४२ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।