• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

यू–१९ एसिया कप: नेपालका लागि टेस्ट राष्ट्रलाई ‘चक्मा’ दिने अवसर 

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २२, २०८०  ०९:२८
1140x725

काठमाडौं– शुक्रबारदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा एसीसी यू–१९ एसिया कप क्रिकेट सुरु हुँदैछ। नेपाली क्रिकेट टोलीले पहिलो खेलमा टेस्ट राष्ट्र पाकिस्तानसँग खेल्दै छ।  यो खेल नेपाली यू–१९ का लागि महत्त्वपूर्ण मात्र छैन यसले नेपालको स्तर पनि विश्वसामु देखाउने छ। 

यू–१९ भविष्यको नेपाली राष्ट्रिय टिम समेत हो। त्यस्तै, छिट्टै विश्वकप समेत खेल्ने भएकाले नेपालले शुक्रबारदेखि सुरु हुने एसिया कपमा गर्ने प्रर्दशन सबैका लागि चासो हुने छ भने नेपालकै लागि पनि महत्त्वपूर्ण हुने छ।  प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’मा छन् । समूह ‘बी’मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्। 

प्रतियोगिता मंसिर २२ देखि पुष १ गते (डिसेम्बर ८देखि १७) सम्म चल्नेछ। यो अवधिमा नेपालले टेस्ट मान्यता प्राप्त र क्रिकेटको दुनियाका ‘बादशाह’हरुसँग खेल्ने छ। पछिल्लो समय सिनियर टिमले समेत एसिया कपमा गर्विलो खेल प्रर्दशन गरेका कारण त्यसबाट अघि बढेर प्रर्दशन गर्नुपर्ने चुनौती नेपाली यू–१९ टोलीलाई रहेको छ। यही दबाबलाई महसुस गरी नेपाली कप्तान देव खनालले आफूहरु फाइलनमा पुग्ने लक्ष्य लिएर मैदान उत्रने बताएका छन्। 

सबै खेल आइसीसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्। नेपाललाई एसिया कप २०२४ जवनरी १३ देखि फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकपको तयारी पनि हो। र नेपालको स्तर देखाएर अहिलेदेखि नै चुनौती दिने अवसर पनि हो। 

यू–१९ विश्वकपमा नेपाल समूह ‘डी’मा  परेको छ। नेपालको समूहमा न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान जस्ता टोली छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसअघि भारत ,पाकिस्तान जस्ता देशसँग खेल्न पाउनुले विश्वकप अघि एसिया कप नेपालको सबैभन्दा राम्रो तयारीको मौका पनि हो। नेपालले हामी विश्व क्रिकेट खेल्न तयार छौँ भनेर संकेत दिने अवसर पनि हो। नेपालले यो खेलबाट आफूले सुधार गर्नुपर्ने कुरा र कमजोरीहरु पत्ता लगाएर विश्वकपमा सुधार पनि गर्न पाउँछ। 

हुन त नेपालको यू–१९ टोली एकदमै राम्रो प्रर्दशन गरेर यहाँसम्म आएको हो। नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै २ उपाधि जितेको छ । यो मनोबलले पनि नेपाललाई धेरै हौसला दिने छ। शुक्रबार मैदानमा उत्रिँदा नेपालले पाकिस्तान यू–१९ टोलीलाई ‘चक्मा’ दिने रणनीति निर्माण गरिरहेको छ।  

यू–१९ को इतिहास हेर्न हो भने पनि नेपालले टेस्ट खेल्ने देशहरुलाई स्तब्ध पार्ने नतिजा दिएको छ।  नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई स्तब्ध पारेको थियो। तत्कालीन समयमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए। उनले भारतविरुद्ध अलराउण्ड प्रर्दशन गरेका थिए। उनले ८८ रन र ४ विकेट लिएका थिए। यसपटक पनि त्यस्तै प्रर्दशन गर्ने अपेक्षा गरिएका केही खेलाडीहरु नेपालसँग छन्। 

सिनियर टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा, कप्तान देव खनाल, अर्जुन कुमालको खेल नेपालका लागि महत्त्वपूर्ण हुने छ। कुमालले १४३ रनको इनिङ खेल्दै आफ्नो क्षमता देखाएका छन्। उनले २ शतक समेत बनाएका थिए। त्यस्तै उनीहरुलाई राहुल त्रिपाठी, उत्तम थापा मगर, विशाल विक्रम केसीले ब्याटिङमा साथ दिने छन्। त्यस्तै बलिङतर्फ पनि नेपालले उत्कृष्ट प्रर्दशन गर्दै आएको छ। गुल्सनसँगै दिपेश कडेँल, हेमन्त धामी, आकाश चन्द र सुवास भण्डारीले नेपालको बलिङ इनिङ सम्हाल्ने छन्। नेपालले २ स्पिनर ३ फास्ट बलरलाई मैदानमा उतार्ने छ। 

के भन्छन् प्रशिक्षक टमाटा र कप्तान खनाल? 
कुनै समय नेपाली सिनियर टोली समेत सम्हालेका जगत टमाटाले यू १९ को टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन्। उनले  भारत र पाकिस्तानसँग खेल्न नेपाल उत्साहित रहेको बताउँदै नेपाली खेलले केही न केही छाप छोड्ने दाबी गरेका छन्। 

नेपालबाट विदाइ हुदाँ उनले यी देशहरुसँग खेल्दा अलग्गै मजा हुने पनि बताएका थिए। नेपालका कप्तान देव खनालले राम्रो खेलेर नेपाल फर्किने दाबी गरेका थिए। उनले नेपालको पनि लक्ष्य भनेको उपाधि जित्ने नै भएको बताएका थिए।

नेपाली टोली:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध
सम्बन्धित सामग्री
एसियन्स गेम्स छनोट : उपाधिका लागि नेपाल र हङकङ भिड्दै खेल मध्यान्ह १२:१५ बजे सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूहचरणबाट दुवै... सोमबार, जेठ २५, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल सिंगा ओभल ग्राउन्डमा आइतबार बिहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । आइतबार, जेठ २४, २०८३
ब्याटिङ र बलिङ दुवैमा नेपाल हावी, मलेसियामाथि नेपालको सानदार जित २ सय ७६ रनको लक्ष्य पाएको मलेसियाले ९ विकेट गुमाएर १०८ रन बनायो।  नेपालका लागि शेर मल्लले तीन विकेट लिँदा, सन्दीप लामिछाने, सोमपाल क... बिहीबार, जेठ २१, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित सोमबार, जेठ २५, २०८३
‘प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सोमबार, जेठ २५, २०८३
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सोमबार, जेठ २५, २०८३
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्