• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

महासचिव गुटरेसले लागु गरेको ‘धारा ९९’ले रोक्ला इजरायल–हमास युद्ध?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २१, २०८०  १७:२८
1140x725

काठमाडौं– इजरायल र हमासबीच युद्ध शुरु भएको डिसेम्बर ७ मा ठ्याक्कै ६० दिन पुग्यो।  त्यस बीचमा इजरायल पक्षबाट गाजा स्ट्रिपमा आक्रमणले करिब १५ हजार बढी मानिसहरु मारिएका विवरणहरु सर्वजनिक भएका छन्। युद्धको पहिलो दिन अक्टोबर ७ का बिहान हमास विद्रोहीहरुले इजरायलमा घुसेर करिब १२०० मानिसको हत्या गरेका थिए। परिणामतः ७ अक्टोबरपछि इजरायले सम्पूर्ण शक्ति, विशेष गरी अमेरिका लगायतको सैन्य सहयोग लिएर ठूलो संख्यामा प्यालिस्टिनी नागरिक मारिने गरी आक्रमण गरिरहेको छ। 

सो युद्धका अनेक सह–उत्पादनहरु छन्। गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक धेरै चपेटामा परेका छन् भने करिब २० लाख आवादी रहेको सो क्षेत्रबाट सबै नागरिक इजिप्ट लगायत तेस्रो मुलुक पुग्ने हतारमा छन्। तर सो बाटो उति नै कठिन छ। 

जर्जर युद्ध रोक्न विश्व भरिबाट आग्रह भइरहेको छ। विशेष गरी इजरायली सेनालाई हमला रोक्न र पछि हट्न शान्ति पक्षधर देश र अधिकारीहरुले आग्रह गरिरहेका छन्। यसका लागि विश्वकै ठूलो संगठन संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस मुख रुपमा सो युद्ध अन्त्य होस् भन्ने अपिल गरिरहेका छन्। पोर्चुगलका समाजवादी नेता तथा प्रधानमन्त्री समेत भइ सकेका महासचिव गुटेरस इजारलयले तत्काल युद्ध रोक्नुपर्ने धाराणा राख्छन्। 

सो युद्ध सुरु भएपछि नेपाल आइपुग्दा सगरमाथाको फेदबाट होस् वा मानव बस्ती असम्भव बनेको अंटार्कटिका पुगेर होस् उनले इजरायल–हमास युद्ध टुङ्गिएको देख्न चाहेको बताएका छन्। उनले बोल्ने सबै फोरमबाट उक्त युद्धले बिट मार्नु पर्ने वकालत गर्छन्। तर उनी जति चिन्तत देखिन्छन् त्यसको गुणामा अमेरिका लगायत पश्चिमा देशले इजरायललाई धाप दिइरहेका छन्। जसका कारण युद्धको गति तत्काल रोकिने वाला देखिन्न। 

अन्तिम अस्त्र प्रयोग गर्दै महासचिव
गुटरेसले महासचिवको हैसियतले गर्न सक्ने अन्तिम अस्त्र पनि प्रयोग गरिसकेका छन्। यूएन चार्टरको धारा–९९ मा महासचिवलाई विशेष अधिकार हुन्छ। उक्त धाराले महासचिवलाई अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने कुनै पनि विषयमा सुरक्षा परिषद्को ध्यान केन्द्रित गर्नसक्ने अधिकार दिएको छ। उनले सोही अधिकारलाई प्रयोग गर्दै सुरक्षा परिषद्‌का ५ स्थायी सदस्य र अरु १० अस्थायी सदस्य मुलुकका राष्ट्र प्रमुखलाई चिठी लेखेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सुरक्षा परिषद्का स्थायी सदस्यहरू चीन, रुस, अमेरिका, बेलायत र फ्रान्स भिटो पावर लाउन पाउँछन्। एक मात्र विपक्षमा उभिए सो प्रस्ताव अस्वीकृत हुन्छ। यसअघि अक्टोबर १८ मा अमेरिकाले मानवीय सहायताका आधारमा युद्ध बिरामसम्बन्धी प्रस्तावमा भिटो प्रयोग गरेको थियो, जसका कारण युद्ध बिरामसम्बन्धी अन्तर्राष्ट्रिय सहमति बन्न सकेन। तर महासचिव गुटरेस युद्धको अन्त्य होस् र त्यसका लागि अन्तर्राष्ट्रिय सहमति कायम होस् भन्ने चाहन्छन्। 

गत साता छोटो समयका लागि युद्ध बिराम भएको पनि थियो। दुई पक्षले बन्दी बनाएका केही मानिसहरु रिहा पनि भएका थिए। तर फेरि उही गतिमा बमबार्ड चलिरहेको छ। जसले गाजा क्षेत्रमा विनास मच्चाइरहेको छ। 

गुटरेसको सो पत्रको नतिजा कस्तो देखिएला? त्यसका लागि केही समय कुर्नै पर्छ, तर संयुक्त राष्ट्रसंघको इतिहासमै दुर्लभ रुपमा महासचिवहरुले धारा ९९ को प्रयोग गरेका छन्। बीबीसीका अनुसार राष्ट्रसंघको इतिहासमा यो धारा अहिलेसम्म केवल ९ पटक मात्र प्रयोग भएको छ। यसअघि सन् १९८९ मा लेबनानको बेरुतमा सैन्य द्वन्द्व चलिरहेका बेला यो धारा लागु गरिएको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

इजरायलको प्रतिक्रियाः महासचिव नैतिक पतनको तल्लो स्तरमा पुगेका छन्
राष्ट्रसंघका महासचिव गुटरेसको भूमिकालाई लिएर इजरायल सुरुबाटै असन्तुष्ट बनेको थियो। अझ उनको यो पछिल्लो चालले त थप स्तब्ध बनेको छ। राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड एर्दानले गुटरेसको राजीनामा समेत माग्दै गुटरेसलाई सो पदमा बस्ने नैतिक आधार नरहेको टिप्पणी गरेका छन्। 

‘उनले इजरायललाई प्रेसरमा पार्न सो धारको प्रयोग गरेका छन्। महासचिव नैतिक पतनको तल्लो स्तरमा पुगेका छन्,’ एर्दानले लेखेका छन्, ‘म पुन: भन्छु हमासको पक्षमा वकालत गर्ने महासचविले तत्काल राजीनामा दिनुपर्छ।’ –एजेन्सीहरुको सहयोगमा


 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु यमनको दक्षिणी बन्दरगाह सहर अदनस्थित राष्ट्रपतीय दरबार अल-माशिकमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको... शुक्रबार, असोज ३०, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। बिहीबार, असोज २९, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्