• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल २०२४: १० टिममा ७७ खेलाडीले पाउनेछन् स्थान, नेपाली खेलाडी पर्लान्?

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०८०  ०७:२४
1140x725

काठमाडौं– इन्डियन प्रिमियम लिग आईपीएलको मिनी अक्सन १९ डिसेम्बरमा यूएईको दुबईमा हुँदैछ। आईपीएलमा १० वटा टोली छन्। उनीहरुले अधिकांश पुरानै खेलाडीहरु दोहोर्‍याउने देखिन्छ। यही कारण अधिकतम् ७७ खेलाडी खरिद हुने देखिन्छ। जसमा ३० जना विदेशी खेलाडी नयाँ खरिद हुनेछन्। 

टिमहरुसँग २६२.९५ करोड रुपैयाँ खेलाडी खरिदका लागि बाँकी छ। हरेक टिमको खल्तीमा १०० करोड हुनेछ।

स्टार्क ५ वर्षपछि अक्सनमा 
एक दिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका अस्ट्रेलियाका  तीव्र गतिका बलर स्टार्क, कमिन्स र हेजवुडले अक्सनका लागि आफ्नो नाम दिएका छन्। तीव्र गतिका बलर स्टार्क ५ वर्षपछि अस्नमा सहभागी भएका हुन्। उनले २०१८ मा अन्तिम पटक कोलकाता नाइट राइइडरका लागि खेलेका थिए। उनी घाइते भएका कारण कुनै पनि खेल खेल्न सकेनन्। उनले २०१५ मा रोयल च्यालेन्जर्स र आरसीबीको टिममा रहेर खेलका थिए।  

नेपालसहित एसोसिएट देशका ४५ खेलाडी सहभागी 
नाम लेखाउने १ हजार १६६ खेलाडीमध्ये २१२ खेलाडीले टी- २० इन्टरनेसनल खेलमा डेब्यू गरेका छन् भने ९०९ अनक्याप्ट खेलाडी जसले अन्तर्राष्ट्रिय टि- २० मा डेब्यू गरेका छैनन्। जबकी ४५ खेलाडीहरु नेपाल स्कटल्याण्ड, नेदरल्याण्ड, यूएई जस्ता देशका छन्। 

भारतमा ८१२ घरेलु खेलाडीमा लाग्नेछ बोली 
१ हजार १६६ मध्ये भारतका ८३० खेलाडी हुनेछन्। यसमा १८ जनालाई मात्र अन्तर्राष्ट्रिय खेलको अनुभव छ। जबकि घरेलु क्रिकेट खेल्ने ८१२ खेलाडी पनि लिलाममा सहभागी हुनेछन्। क्याप्ड प्लेयर्समा ४ खेलाडीको हकमा आधार बोली २ करोड रुपैयाँ हुन सक्छ। बाँकी १४ खेलाडीको बेस प्राइस ५० रुपैयाँ हुन सक्नेछ। 

Ncell 2
Ncell 2

१८ क्याप्ड खेलाडीमा शार्दुल ठाकुर, उमेश यादव, जाधव र हर्षल बाहेक बरुण आरोन, केएस भारत, सिद्धार्थ कौल, धवल कुलकर्णी, शिवम मावी, शाहबाज नदिन, करण नायर, मनिष पाण्डे, चेतन साकरिया, मनदीप सिंह बरिदर सरन, जयदेव उनादकट, हुमना हनुमा बिहारी र सन्दीप बारियर हुनेछन्। 

मार्चको तेस्रो हप्ता हुनसक्छ आईपीएल 
आईपीएल १७औं सिजनको खेल अर्को वर्षको मार्चको तेस्रो साता सुरु भएर मेको तेस्रो हप्तामा सकिनेछ। २०२४ मा हुने भारतमा लोक सभाको चुनावको मिति तय भएसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलको मिति गर्नेछ। 

यसपटक केही खेलाडीहरुको उच्च मूल्य तोकिएको छ। उच्चतम् मूल्य २ करोडको सूचीमा अस्ट्रेलियाका मिचेल स्टार्क, जोश हेजलवुड, स्टिभ स्मिथ, प्याट कमिन्स छन्। त्यस्तै भारतका हर्षल पटेल, शार्दुल ठाकुर, उमेश यादव, केदार जाधव छन्। त्यस्तै  ट्रविस हेड, जोश इंग्लिस, लोकी फर्गुसन, जेराल्ड कोट्जी, राइली रोसोउ र रास्सी भान डर डुसेन लगायतले पनि यो न्यूनतम मूल्यमा परेका छन्। 

विश्वकप २०२३ मा  उत्कृष्ट  प्रदर्शन गरेका न्यूजिल्याण्डका रचिन रविन्द्रले पनि प्रवेश पाएका छन्। उनको न्यूनतम मूल्य ५० लाख भारु राखिएको छ। यस पटकको अक्सनमा न्यूजिल्याण्डबाट डर्याल मिचेल, रचिन रविन्द्र र मिचेल स्टार्क महँगो मूल्यमा बिक्ने आकलन गरिएको छ। 

नेपालबाट पनि केही खेलाडीहरु ११६६ को सूचीमा सूचीकृत भएका छन्। उनीहरु दोस्रो चरणको छनोट हुँदै ७७ भित्र पर्लान् त? भन्ने प्रश्न उठेको छ।

नेपालको पछिल्ला खेलहरुले अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ। चीनमा भएको एसियन गेम्स र एसिया कपमा नेपालले गरेको प्रदर्शनका साथै विश्वकप छनोटको समयमा नेपाली खेलाडीहरुले राम्रो प्रदर्शन गरेका कारण आईपीएलमा केही नेपाली खेलाडीहरुमाथि बोली लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनोनयन दर्ताको समय सकियो, २४०० भन्दा बढीको उम्मेदवारी
सुधन गुरूङले दर्ता गरे रास्वपाबाट गाेरखा-१ मा उम्मेदवारी
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
सम्बन्धित सामग्री
महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइ... आइतबार, माघ ४, २०८२
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १... आइतबार, माघ ४, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
मनोनयन दर्ताको समय सकियो, २४०० भन्दा बढीको उम्मेदवारी मंगलबार, माघ ६, २०८२
सुधन गुरूङले दर्ता गरे रास्वपाबाट गाेरखा-१ मा उम्मेदवारी मंगलबार, माघ ६, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं मंगलबार, माघ ६, २०८२
पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी मंगलबार, माघ ६, २०८२
ईश्वर पोखरेलले काठमाडौं-५ बाट मनोनयन दर्ता गराउँदा शंकर पोखरेल दाङ–२ बाट मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्