• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

३४.४ प्रतिशत महिलाको स्वामित्वमा कृषियोग्य जमिन, २०३० सम्म ४० प्रतिशत पुग्ने लक्ष्य

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १४, २०८०  १७:२३
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– कृषि गणना २०७८ का अनुसार नेपालमा कुल ६२ प्रतिशत घरपरिवार कृषिमा संलग्न छन्। जसमध्ये ३२.४ प्रतिशत कृषक घरपरिवारको मुली महिला रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। 

नेपालको कृषि जनसंख्यामध्ये ३४.४ प्रतिशत महिलाको स्वामित्वमा कृषियोग्य जगा देखिएको छ। राष्ट्रिय कृषि गणना २०७८ को आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको नतिजामा यस्तो तथ्याङ्क देखिएको हो।

कार्यालयले कृषि जमिनको स्वामित्वमा रहेको असमानताको अनुगमन गर्न पहिलो पटक यससम्बन्धी विवरण संकलन गरेको बताएको छ। 

दीगो विकासका लक्ष्य नम्बर ५.२.१ मा कृषि जग्गामा समानताको विषय उठाइएको छ। जसअनुसार सन् २०३० भित्र कम्तीमा ४० प्रतिशत महिलाको स्वामित्व हुनुपर्ने लक्ष्य राखिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तोयम रायले बताए।

यस्तै, महिलाको कृषियोग्य जमिनमा स्वामित्व ३४.४ पुगिसकेकाले नेपाल लक्ष्य नजिक पुगेको रायको भनाइ छ।

कुन प्रदेशमा कति?
देशभरका कृषि जनसंख्यामा औसत ३४.४ महिलाको जनसंख्या देखिए पनि प्रदेशअनुसार फरक–फरक तथ्याङ्क छ। प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८.५ र सबैभन्दा कम कर्णाली प्रदेशमा २८.७ प्रतिशत जनसंख्या छ। 

यस्तै, कोशी प्रदेशमा ३७.२, मधेसमा ३५.८, बागमतीमा ३१.५, लुम्बिनी ३४.४ र सुदूरपश्चिममा ३०.६ प्रतिशत महिलाको कृषि जग्गामा स्वामित्व देखिएको छ।

कृषि जग्गाको कानुनी रुपमा स्वामित्व भएको जनसंख्या ४१ लाख ५४ हजार ३४३ रहेको छ। यसमध्ये कृषि जमिनको कानुनी रुपमा स्वामित्व भएको महिलाको जनसंख्या १४ लाख ३० हजार ७ सय १९ रहेको छ भने २७ लाख २३ हजार ६२५ पुरुष कृषि जमिन कानुनी रुपमा स्वामित्व भएको रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, कुल १ करोड ३२ लाख ११ हजार  ३४९ जना वयस्क (१८ वर्ष माथि) को स्वामित्वमा कृषियोग्य जमिन छ। जसमध्ये ६३ लाख ४७ हजार ९३६ जना वयस्क पुरुषको स्वामित्व रहेको छ भने, ६८ लाख ६३ हजार ४१२ जना वयस्क महिलाको स्वामित्वमा कृषियोग्य जमिन  रहेको छ। 

जस अनुसार ४२.९ प्रतिशत वयस्क पुरुषको स्वामित्वमा कृषि जमिन रहेको छ भने २०.८ प्रतिशत वयस्क महिलाको स्वामित्वमा जग्गा रहेको पाइएको छ। 

देशको कुल गार्हस्थ उत्पादनमा २४.१२ प्रतिशत
कृषि गणना २०७८ का अनुसार कृषि क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा २४.१२ प्रतिशत ओगटेको छ।

कुल अर्थतन्त्रको सक्रिय जनसंख्यामध्ये ५७.३ प्रतिशत १० वर्षभन्दा माथिका व्यक्ति संलग्न छन्। जसमध्ये ५३.६ प्रतिशत महिला छन् भने ४६.४ प्रतिशत पुरुष संलग्न छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७८ को जनगणनाअनुसार ३१.५ प्रतिशतको नेतृत्व महिलाले गर्छन्। २३.८ प्रतिशत  घरपरिवारको जग्गा महिलाको स्वामित्वमा छ। जसमध्ये २.३ प्रतिशत घरमा महिलाको स्वामित्वमा रहेको छ। ९.७ प्रतिशत जमिन महिलाको स्वामित्वमा रहेको छ। घर र जमिन दुवै ११.८ प्रतिशत महिलाको स्वामितवमा रहेको छ।

नेपालले २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषिगणना गर्दै आएको छ। सातौं कृषि गणना २०७९ वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म गरिएको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्