काठमाडौं- सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ।
मंगलबार राति ८ बजेर ४५ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, काभ्रे लगायतका क्षेत्रमा महसुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।