• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

विश्वकप क्रिकेट प्रिभ्यू– ‘अजेय’ भारतलाई अस्ट्रेलियाको विजयी आंकडा चुनौती

64x64
नेपाल लाइभ आइतबार, मंसिर ३, २०८०  ११:३८
1140x725

काठमाडौं– एकदिवसीय क्रिकेट विश्वकप २०२३ को अन्तिम प्रतिस्पर्धा आइतबार हुँदैछ। जारी विश्वकपका सबै खेल जितेर फाइनल पुगेको भारतबिरुद्ध खराब सुरुवात, तर उत्कृष्ट कमब्याक गरेको अस्ट्रेलिया भिड्दैछ।

नेपाली समयानुसार दिउँसो २:१५ अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने खेलमा अस्ट्रेलियासँग भारत दोस्रोपटक फाइनलमा भिड्दैछ। सन् २००३ मा भएको फाइनलमा अस्ट्रेलियाले भारतविरुद्ध १२५ रनको फराकिलो जित दर्ता गरेर विश्वविजेता बनेको थियो। 

भारतीय टिम चौथोपटक फाइनल पुगेको छ। सन् १९८३, २००३ र २०११ मा भारत फाइनल पुगेको थियो। अस्ट्रेलिया ८ पटक फाइनलमा पुगिसकेको छ। यसअघि ७ वटा विश्वकपको फाइनलमा प्रतिस्पर्धा गरेको अस्ट्रेलियाले ५ पटक विश्वविजेताको ट्रफी हासिल गरेको छ। यसपल्ट लयमा देखिएको भारतलाई अस्ट्रेलियाको यही रेकर्डले तर्साइरहेको छ। 

दुई टिमबीच यस विश्वकपको पाँचौं म्याचमा प्रतिस्पर्धा भएको थियो। चेन्नइमा भएको यस खेलमा भारतले ६ विकेटले जित निकालेको थियो। 

भारत र अस्ट्रेलियाबीच भएका कुल १५० खेलमा भारतले जम्मा ५७ जित निकालेको छ। ८३ मा अस्ट्रेलियाले जित निकालेको छ भने १० खेल नतिजाबिहीन रहे।

अजेय भारतसँग अस्ट्रेलिया
भारत विश्वकपमा अजेय टिम हो। जसले समूह चरणका कुनै पनि खेलमा हारेन। अस्ट्रेलिया ६ विकेट, अफगानस्तान ८ विकेट, पाकिस्तान ७ विकेट, बंगलादेश ७ विकेट, न्यूजिल्याण्ड ४ विकेट, इंग्ल्याण्ड १०० रन, श्रीलंका ३०२ रन, साउथ अफ्रिका ४३ रन र नेदरल्यान्ड्स १६० रनले पराजित भएका थिए। 

भारतले कुनै पनि टिमसँग प्रतिस्पर्धात्मक खेल खेलेन। सवैसँग एकपक्षीय नतिजा बनायो। समूह चरणमा खेलबाट १८ अंकका साथ टपमा रहेको भारतले न्यूजिल्याण्डलाई ७० रनले हराएर फाइनलमा स्थान बनाएको हो।   

जारी विश्वकपमा अस्ट्रेलियाको सुरुवात खराब रह्यो। भारतसँग ६ विकेटले हारेर खेलको सुरुवात गरेको अस्ट्रेलिया दोस्रो खेलमा साउथ अफ्रिकासँग १३४ रनले पराजित भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस

विश्वकप क्रिकेटको उपाधि भिडन्त आज

लगातार दुई खेल हारेर सुरुवात गरेको अस्ट्रेलियाले ७ खेल जितेर १४ अंकका साथ सेमिफाइनलको यात्रा तय गरेको थियो। उसले श्रीलंकालाई ५ विकेट, नेदरल्यान्ड्सलाई ३०९ रन, न्यूजिल्याण्डलाई ५ रन,  इग्ल्यान्डलाई ३३ रन,  अफगानस्थानलाई ३ विकेट र बंगलादेशलाई ८ विकेटले हरायो। 

अहमदाबादको पीच ब्याटरलाई सहयोगी मानिन्छ। यहाँ बिचका ओभरमा स्पिनर्सलाई सहज हुन्छ। यहाँ खेलिएका ४ खेलमा ३ खेल चेज गर्ने टिमले जितेका छन्।

भारतलाई चुनौती बन्ने अस्ट्रेलियाका खेलाडी
अस्ट्रेलियाका ब्याटरले ठूलो स्कोर बनाउनेदेखि लिएर रन चेज गर्ने दबाब झेल्नु पर्दा पनि राम्रो प्रदर्शन गरिसकेका छन्। 
विश्वकपमा राम्रो रन बनाउने टप १२ ब्याटरमध्ये ३ जना अस्ट्रेलियाका छन्। अस्ट्रेलियाका ओपनिङ ब्याटर डेभिड वार्नर विश्वकपमा सवैभन्दा धेरै रन बनाउने ब्याटरको सूचीको छैटौं स्थानमा छन्। उनले १० खेलमा ५२.८० को औसतमा खेलेर ५२८ रन बनाएका छन्। 

उनी आक्रामक ब्याटरका रुपमा परिचित छन्। अर्का हुन् मिचेल मार्स। जसले खेलेका ९ खेलमा ५३.२५ को औसतमा ४२६ रन बनाएका छन्। उनले यो विश्वकपमा अहिलेसम्म २ शतक बनाएका छन्। 

Xtrem

Xtrem

डटेर खेल्ने खेलाडीका रुपमा परिचय विस्तार गरेका ग्लेन म्याक्सवेल धेरै रन बनाउने ब्याटरको सूचीमा १२औं स्थनमा छन्। 
फिल्डिङमा अस्ट्रेलिया भारतभन्दा बलियो मानिन्छ। भारतका पूर्व कप्तान सुनिल गावस्करले यसअघि नै भारतलाई फिल्डिङ र कोचिङमा ध्यान दिन सुझाइसकेका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्