• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

विश्वकप  क्रिकेट : पूर्व विश्वविजेता र विजेता बन्न चाहनेहरुको समीकरण

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २८, २०८०  १७:१४
1140x725

काठमाडौं– आइसीसी एक दिवसीय विश्वकपको लिग चरणको खेल सकिएको छ। लिग चरणको खेल सकिँदा सेमिफाइलनको समीकरण पनि तय भएको छ।

कूल ४५ खेलपछि निर्माण भएको समीकरणमा भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजिल्याण्ड सेमिफाइलनमा पुगेका छन्। उनीहरुले आ–आफ्ना प्रतिस्पर्धी पनि पाएका छन्। भारतमा जारी १३औं आईसीसी एक दिवसीय विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदा दुई देश विश्वविजेता सेमिफाइनलमा पुगेका छन् दुई देश पहिलो पटक जितेर रेकर्ड राख्ने दौडमा छन्।

छनोट भएकामध्ये सबैभन्दा धेरै विश्वकप जित्ने अष्ट्रेलिया हो भने भारतले पनि जितेको छ। यसरी हेर्दा सेमिफाइनलमा पुग्ने चारमध्ये दुई राष्ट्र अस्ट्रेलिया र भारत विश्वकपका पूर्वविजेता हुन्। दक्षिण अफ्रिका र न्यूजिल्याण्डले भने हालसम्म विश्वकपको उपाधि  जित्न सकेका छैनन्। उनीहरु यो तथ्यलाई उल्टाउदै भारतबाट उपाधि जितेर जाने लक्ष्य र रणनीतिसहित मैदानमा उत्रिँदैछन्।

आइसीसीको रेकर्ड अनुसार अस्ट्रेलिया सर्वाधिक पाँच पटकको विश्वकप विजेता हो। अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा एक दिवसीय विश्वकपको उपाधि जितेको थियो। २०१५ पछि उपाधिविहीन भएको अष्ट्रेलिया यस पटक लैजाने दाबीसहित मैदानमा उत्रिँदै छ।
  
भारतले पनि हालसम्म दुई पटक एक दिवसीय विश्वकपको उपाधि जितेको छ। भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको थियो। भारत आफ्नो घरेलु मैदानमा र सर्मथकसहित विश्वकप जितेर ह्याट्रिक गर्न चाहन्छ। यसका लागि भारत लयमा पनि देखिन्छ।

समूह चरणको शतप्रतिशत खेल जितेको भारत ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट खेल पस्कँदै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अभागी न्यूजिल्याण्ड  र दक्षिण अफ्रिकालाई बदल्ने अवसर
विश्वकमा सहभागी हुन थालेको न्यूजिल्याण्डको धेरै वर्ष भयो तर उपाधिको स्वाद अहिलेसम्म चाख्न पाएको छैन। पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि एक दिवसीय विश्वकपमा न्यूजिल्यान्ड सबैभन्दा अभागी राष्ट्र भएको छ। यसपटक उसलाई त्यो बदल्ने अवसर छ।

न्यूजिल्याण्डको ब्याटिङ र बलिङ दुवै सन्तुलित रहेको छ। यही कारण उसलाई इतिहास बनाउने मौका रहेको छ। लिग चरणमा उत्कृष्ट सुरुवात गरेको न्यूजिल्याण्ड बीचका केही खेलहरुमा कमजोर देखिएको थियो। तर उसले फेरि पुनरावगमन गर्दै सेमिफाइलनको यात्रा तय गर्‍यो। जसका कारण उच्च हौसलासहित मैदानमा उत्रिने तयारीमा न्यूजिल्याण्डका खेलाडी छन्।

हालसम्म दुई पटक फाइनल र ६ पटक सेमिफाइनलमा पुगेर पनि न्यूजिल्यान्डले विश्वकपको उपाधि हासिल गर्न सकेको छैन। न्यूजिल्याण्ड सन् २०१५ र सन् २०१९ को विश्वकपमा फाइनलमा पुगेर उप–विजेतामा चित्त बुझाउन बाध्य भएको थियो।

Xtrem
Xtrem

न्यूजिल्याण्डजस्तै अर्को अभागी देश हो दक्षिण अफ्रिका।  सन् १९९२ देखि एक दिवसीय विश्वकप खेल्न थालेको दक्षिण अफ्रिका फाइनलमा पनि पुग्न सकेको इतिहास थिएन। उक्त इतिहास यस पटक बनाउँदै उपाधि नै उचाल्ने रणनीतिमा रहेको छ। दक्षिण अफ्रिका हालसम्म चार पटक सेमिफाइनलमा पुग्ने अनि बाहिरिने हुँदै आएको छ। 

सन् १९९२ मा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको दक्षिण अफ्रिकाले त्यसपछि सन् १९९९, सन् २००७ र सन् २०१५ मा सेमिफाइनल खेलेको थियो।

अब सेमिफाइलनमा भारत र न्यूजिल्याण्ड खेल्ने छन् भने दक्षिण अफ्रिका र अष्ट्रेलिया खेल्ने छन् जसबाट विजेता हुनेहरुले फाइलन खेल खेल्ने छन्। सेमिफाइलन १५ र १६ तारिखमा वानखेडे र इडनगार्डेन्समा हुने छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्