• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

विश्वकप क्रिकेट : यी खेलाडी जसले उल्टाउन सक्छन् नतिजा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २७, २०८०  २१:२३
1140x725

काठमाडौं– भारतमा जारी विश्वकप क्रिकेटको लिग चरणको खेल सकिएको छ। अब सेमिफाइनलको खेल हुनेछ। सेमिफाइलनमा लागि ४ टिम छनोट भएका छन्।

भारतले पहिलो चरणमा सबै खेल जितेर १८ अंकसहित शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका,अस्ट्रेलिया र न्यूजील्याण्ड क्रमश: छन्। अब सेमिफाइलनका खेलहरु हुनेछन्।

सेमिफाइलन खेल १५ र १६ तारिखमा खेलाइने छ। त्यसबाट विजेता हुनेहरुले विश्वकपको उपाधिका भिड्नेछन्।

सेमिफाइलनमा पुगेका ४ देशका धेरै खेलाडीहरु यस्ता छन् जसले नजिता आफ्नो बलमा एक्लै उल्टाउन सक्छन्।

लिग चरणको खेलमा अफगानिस्तानले आफ्नो पक्षमा पारिसकेको खेल अस्ट्रेलियाका ग्रेलन म्याक्सवेलले एक्लै दोहोरो शतक प्रहार गरेर खोसेका थिए। यी चार टिममा धेरै त्यस्ता खेलाडी छन् जसले आफ्नो प्रदर्शनले  यस्तो प्रभाव पार्न सक्छन्।

भारत
भारतका तर्फबाट विश्वकप खेलिरहेका सबै खेलाडीहरु म्याच जिताउन सक्ने क्षमता भएका छन्। तीमध्ये रोहित शर्मा, विराट कोहली, शुभमन गिल र जसप्रित बुमराहले जुनसुकै समयमा खेल आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ।

लिग चरणको खेलमा भारतका विराट कोहली सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् भने जसप्रित बुमराहले ९ खेलमा १७ विकेट लिएका छन्।
 
अस्ट्रेलिया 
अस्ट्रेलिया पनि यो विश्वकपको प्रमुख दाबेदार हो। यसअघि ५ पटक विश्व विजेता बनेको अस्ट्रेलिया यसपटक उक्त छवि दोहोर्‍याउने दाउमा छ। तर दक्षिण अफ्रिकालाई यसले सेमिफाइनलमा प्रतिस्पर्धी पाएको छ। जसका कारण फाइनमा पुग्न अस्ट्रेलियालाई चुनौती देखिन्छ। 

अस्ट्रेलिया ब्याटिङ र बलिङ दुवैमा सन्तुलित टिम लिएर भारतमा विश्वकप खेल्न आएको छ। उससँग फास्ट बलर, अल राउन्डर र ब्याटिङका लागि चर्चित खेलाडीहरु छन्। यो विश्वकमा गरेको प्रर्दशन हेर्दा पनि अस्ट्रेलियाका केही खेलाडीले विश्वकप जिताउन एक्लै पनि भूमिका खेल्नसक्ने क्षमता देखाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

जसरी अफगानिस्तानसँगको खेलमा हारको मुखबाट ग्लेन म्याक्सवेलले जिताए। उनी एक्लैले खेल जिताएपछि उनको बारेमा धेरै प्रशंसा सुनिएको छ जुन जितले अस्ट्रेलियालाई सेमिफाइलन पुर्‍यायो। उनी सबैभन्दा धेरै रन बनाउने खेलाडीको रुपमा छन्।

उनले यो विश्वकपमा सवैभन्दा धेरै स्कोर बनाउने खेलाडीको रेकर्ड बनाएका छन्। उनले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरेर अविजित २०१ रन बनाए। त्यस्तै अस्ट्रेलियाको पक्षमा खेल पल्टाउने सक्ने अर्का खेलाडी हुन डेभिड वार्नर, उनी ओपनिङ र आक्रामक ब्याटिङका लागि चर्चित छन्।

यो विश्वकपमा उनी सर्वाधिक रन बनाउने पाँचौ खेलाडीको रुपमा छन्। उनले ९ खेलमा ४९९ रन बनाएका छन्। त्यस्तै अर्को प्रभाव पार्नसक्ने खेलाडी हुन् मिचेल मार्स। दायाँ हाते ब्याटर एवं अलराउन्डर मिचेल पनि आक्रामक इनिङका लागि प्रख्यात छन्। उनी पनि यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सातौं नम्वरमा छन्। उनले ९ खेलमा ४२६ रन बनाएका छन्।
  
न्यूजील्याण्ड 
रचिन रविन्द्रले यो विश्वकपमा तहल्का मच्चाइरहेका छन्। न्यूजील्याण्डका भरपर्दा ब्याटिङ अलराउन्डर रवीन्द्र यो विश्वकपमा भारतमा महान खेलाडी सचित तेन्दुलकरको रेकर्डसमेत तोडेका छन्।
 
२३ वर्षीय रचिनले आईसीसी एकदिवसीय विश्वकपको ३४ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ४२ रन बनाएका थिए। त्यो खेलपछि रचिन २५ वर्षभन्दा कम उमेरमा एकदिवसीय विश्वकपको एउटै संस्करणमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बने।

यसअघि यो कीर्तिमान सचिनको नाममा थियो। सचिनले सन् १९९६ को एकदिवसीय विश्वकपमा कूल पाँच सय २३ रन बनाएका थिए। त्यतिबेला सचिनको उमेर पनि २३ वर्ष नै थियो। उनी सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा छन्। यो विश्वकपमा उनले ९ खेलमा ५६५ रन बनाएका छन्।

Xtrem

Xtrem

त्यस्तै न्यूजील्याण्डका तर्फबाट खेलमा नजिता उल्टाउन सक्नेमा टिभ साउथी, डेरेल मिचेल र डेभोन कानवे जस्ता खेलाडी रहेका छन्। मिचेल र कानवे अलरान्डर हुन्। उनीहरु यो विश्वकपमा सर्वाधिक रन बनाउने १० खेलाडीभित्र छन्।

दक्षिण अफ्रिका 
क्विन्टन डी कक जसले जुनसुकै बलमा पनि कडा प्रहार गर्न सक्ने क्षमता राख्दछन्। उनी यो विश्वकपको सबैभन्दा धेरै रन बनाउने खेलाडीमा दोस्रो नम्बरमा छन्। पहिलो नम्बरमा भारतमा विराट कोहली रहेका छन् भने उनलाई डी ककले पछ्याइरहेका छन्।

डी ककले हालसम्म ९ इनिङमा ५९१ रन बनाएका छन्। उनको एभरेज स्कोर ६५.६६ रहेको छ। त्यस्तै दक्षिण अफ्रिकाका रसेल भान डेर डुसिन पनि अर्को प्रभाव पार्न सक्ने खेलाडी हुन्।

उनी पनि यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीभित्र पर्दछन्। उनले ४४२ रन बनाएर छटौ धेरै रन बनाउने खेलाडीको रुपमा रहेका छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्