काठमाडौं– नेपालमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका नेपाल र यूएई खेल्दैछन्।
खेल सुरु हुनुअघि भएको टस यूएईले जित्दै फिल्डिङ रोजेको छ। नेपालले भने टस हारेर ब्याटिङको निम्तो पाएको हो।
बुधबार हङकङसँग पराजित भए पनि नेटरन रेटका आधारमा यूएई फाइनल प्रवेश गरेसँगै नेपालको प्रतिद्धन्दी टुंगो लागेको थियो।
सिरिजका चारै खेलमा शानदार जित सहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।