काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेवियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।
नेपालका ब्याटर अर्जुन कुमालले १०० रन बाएका छन्।९४ बलको सामना गर्दा अर्जुनले १२ वटा चौका प्रहार गर्दै १०० रन बनाए। उनलाई आकाश त्रिपाठीले साथ दिइरहेका छन्। ७७ बल सामना गर्दा आकाशले ६१ रन बनाएका छन्।
नेपालमा ओपनिङ ब्याटर दीपक बोहरा २९ रन बनाएर आउट भए। ३७ बलको सामना गरेका दीपकले २ छक्का र २ चौका प्रहार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।