काठमाडौं– आईसीसी वान डे विश्वकप क्रिकेटअन्तर्गत आइतबार जारी १३औं खेलमा अफगानिस्तानले इंगल्याण्डविरुद्ध विस्फोटक सुरुवात गरेको छ।
यसअघिका दुई खेलमा पराजय भोगेको अफगानिस्तान आज इंग्ल्याण्डलाई हराउँदै विजयी यात्रा सुरु गर्न चाहन्छ।
पहिलो पावर प्ले मै अफगानिस्तानले बिना विकेटको क्षतिमा रन ७९ जोडेको छ।
अफगानिस्तानका लागि रहमानुल्लाह गुरवाजले ४६ र इब्राहिम जर्दानले २२ रनका साथ खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।