• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

क्रिकेट मैदानमा पुगेको धार्मिक अन्धविश्वास र असहिष्णुता 

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०८०  ०९:३६
1140x725

काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबार भारत र पाकिस्तानबीचको खेल थियो। छिमेकी यी दुई देश सीमानाका लागि जारी शत्रुताका कारण पनि एक-अर्काप्रति सहज हुँदैनन्। 

त्यसैले भारत र पाकिस्तानबीचको खेल एउटा खेलमा मात्रै सीमित रहँदैन। खेलाडीहरुले खेल भावना प्रस्तुत गरे पनि दर्शकहरु त्यही रुपमा बुझ्दैनन्। त्यसैले क्रिकेटका अन्य प्रतिस्पर्धा भन्दा यी दुई देशबीचको खेल विशेष हुने गर्छ।

जारी विश्वकपका सुरुवाती दुवै खेलमा आफ्नो प्रभाव जमाएका भारत र पाकिस्तानले तेस्रो प्रतिस्पर्धा आपसमा गरे। भारतको घरेलु मैदानमा पाकिस्तानी खेलाडी फिका देखिए। भारतीय बलर कुलदीप यादवका अनुसार उनीहरुका ब्याटरले त प्रयास पनि गरेनन्। 

स्टेडियममा खचाखच ‘१ लाखभन्दा बढी’ भारतीयको हुटिङका अघि पाकिस्तानी क्रिकेट खेलाडीको मनोबल कमजोर बनेको खेलले देखायो। यतिसम्म स्वभाविक हो। तर, उक्त खेलका क्रममा मैदानभित्र र बाहिर धार्मिक अन्धविश्वास र असहिष्णुता समेत प्रदर्शन भएको थियो, र जारी छ।

रिजवान आउट हुँदा जय श्रीराम 
हिन्दुस्तान टाइम्सका अनुसार पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवान आउट भएर पेभेलियन फर्किँदै गर्दा भारतीय दर्शकले उनलाई निकै तनाव दिएका थिए। उनी फर्किँदै गर्दा त्यहीँ वरीपरी रहेका दर्शकहरुले उठेर ‘जय श्रीराम’को नारा लगाएका थिए। जसले रिजवानलाई निकै असहज महसुस गराएको थियो।

इस्लाम धर्मावलम्बी रिजवानले यसअघि श्रीलंकाविरुद्ध शतक प्रहार गरेका थिए। ३४५ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जित दिलाउन उनी घाइते अवस्थामा समेत डटे। 
त्यसको अर्को दिन उनले उक्त शतक गाजामा इजरायली सेनाद्वारा मारिएकाहरुमा समर्पण गरे। जसको प्रतिक्रिया स्वरुप दर्शकले उक्त नारा लगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

हार्दिक पाण्ड्याको ‘काला जादु’
सामाजिक सञ्जालमा अहिले ट्रेन्ड गरिरहेको विषय हो हार्दिक पाण्ड्याको ‘काला जादु’। पाकिस्तानविरुद्ध बलिङकका क्रममा भारतीय अलराउन्डर पाण्ड्याले बललाई लक्षित गरेर केही बोल्दै फुकेका थिए। 

Hardik_pandya_kaala_jaadu1697341769.png

nimb
nimb
Ncell 2
Ncell 2

उक्त क्लिप अहिले सामाजिक सञ्जालमा निकै शेयर भइरहेको छ। शेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लेख्ने गरेका छन्- पाण्ड्याका काला जादु। जसले अन्धविश्वासलाई फैलाउन प्रशस्त मद्दत गरिरहेको छ। 

संयोग कस्तो परेको थियो भने जब पाण्ड्याले खेलका क्रममा त्यस्तो हर्कत गरे, त्यही बलले पाकिस्तानी ब्याटर इमाम-उल हकको विकेट झर्‍यो। 

सामाजिक प्रयोगकर्ता भनिरहेका छन्, ‘हार्दिक पाण्ड्याका तर्फबाट बलमा मन्त्र,  त्यसपछि इमाम आउट।’

असहिष्णु विज्ञापन
भारतीय ट्राभल कम्पनी मेक माय ट्रिपले भारत-पाकिस्तान खेलअघि जारी गरेको एक विज्ञापनको अहिले खुलेर विरोध भइरहेको छ। सामाजिक सञ्जालमा उक्त विषयमा निकै चर्चा भइरहेको छ। 

Advertisemtn_indian_Company1697341768.jpgखेलअघि उक्त कम्पनीले एक अंग्रेजी पत्रिकाको अहमावाद संस्करणमा पूरा पेज विज्ञापन गरेको छ। जहाँ पाकिस्तानी क्रिकेट प्रशंसकलाई पाकिस्तानी टिम हारेबाफत् विशेष छुट दिने भनिएको छ। 

जुन खेल भावना विपरीत मात्र नभइ भद्दा र अपमानजनक रहेको सामाजिक सञ्जाल प्रयोगकर्ताले बताइरहेका छन्। कम्पनीको छविमा यसले उल्टै हानी पुर्‍याइरहेको देखिएको छ। 

यो विज्ञापन सेयर गर्दै ज्योत्सना मोहन नामकी एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छिन्,  ‘तपाईंको ट्राभल कम्पनीको सेवा यो विज्ञापनभन्दा राम्रो होला भन्ने अपेक्षा छ।’

केहीले यो विज्ञापन फिर्ता गर्नुपर्ने राय समेत राखिरहेका छन्। एकले भनेका छन्,  ‘भारतीयका तर्फबाट म पाकिस्तानीसँग माफी चाहन्छु- यसले हाम्रो मूल्यमान्यताको प्रतिनिधित्व गर्दैन।’

पाकिस्तानी खेलाडीको स्वागतको विरोध
भारत र पाकिस्तानको खेलका क्रममा ‘सेम अन बीसीसीआई’ पनि ट्रेन्डिङमा छ। पाकिस्तानी खेलाडी एक होटेलमा प्रवेश गर्न क्रममा गरिएको भव्य स्वागतको विरोध गर्दै उक्त ट्रेन्ड चलाइएको हो। 

Team_Pakistan_welcomed1697341769.jpg

शिव सेनाको उद्धव ठाकरे गुटले यसलाई चर्चामा ल्याएको हो। शिव सेनाको उद्धव गुटले गुजरातको एक होटेलमा पाकिस्तानी खेलाडी प्रवेश गरिरहँदा उनीहरुलाई गरिएको भव्य स्वागतको भिडियो पोस्ट गरेर उक्त ह्यासट्याग चलाएको छ।

उक्त पार्टीले लेखेको छ, ‘हाम्रा सिपाहीहरुमाथि गोली बर्साउने पाकिस्तानमाथि बीसीसीआई फूल बर्साइरहेको छ। तिनै सिपाहीहरुको तस्बिर र बलिदान प्रयोग गरेर चुनाव जित्ने भाजपा, के अब पाकिस्तानको स्वागतका तस्बिरलाई लिएर प्रचार गर्छ?’

थप उल्लेख छ- चुनावको बेला देशभक्ति र लडाइँको माहोल गरम बनाउनेहरु पाकिस्तानलाई रेड कार्पेट विछ्याउन लाज मान्दैनन्।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
सम्बन्धित सामग्री
स्कटल्याण्डसँग नेपाल २ रनले पराजित कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको हो । मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डद्वारा नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत, सन्दीपले लिए चार विकेट नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र नन्दन यादवले समान दुई दुई विकेट लिए। मंगलबार, वैशाख २९, २०८३
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग २ सिरिज : नेपालले आज स्कटल्याण्डसँग खेल्दै विश्वकप क्रिकेट लिग–२ अन्तर्गत २०२३ मा स्कटल्यान्डले नेपालमा दुवै खेल हारेको थियो। भारतमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा प... मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो शुक्रबार, जेठ १, २०८३
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत शुक्रबार, जेठ १, २०८३
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार, जेठ १, २०८३
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्