• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जिल्ला अदालतको फैसला– विवाह भइसकेकी छोरीले पनि पैतृक सम्पत्ति पाउने

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०८०  १२:४३
1140x725

काठमाडौं– जिल्ला अदालत नवलपुरले विवाह भइसकेकी छोरीले समेत दाबी गरेमा अंश पाउने फैसला गरेको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पैतृक सम्पत्तिको हकदार छोरा मात्रै हो भनेर छोरीलाई अंशबाट वञ्चित गर्नु पितृसत्तात्मक सोच भएको ठहर गरेको हो।

बाग्लुङ जैमनी–९ घर भइ  नवलपरासीस्थित कावासोती–४ हसौरा बस्ने गंग बहादुर थापाकी छोरी सीमा थापा र ज्योति थापा वादीले हजुरआमा नन्नाकली थापासमेतलाई प्रतिवादी बनाइ दायर गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको हो।

२०७५ सालमा दायर भएको रिटमाथि २०७९ मंसिर २७ गते फैसला गरिएको थियो। त्यसको पूर्णपाठ भने भर्खरै सार्वजनिक भएको छ। 

गंगाबहादुरले भारतमा कान्छी श्रीमती बिहे गरेपछि नेपालमा रहेकी जेठी श्रीमतीले अन्तै बिहे गरेकी थिइन्। जेठीबाट गंगाबहादुरका एक सन्तान रहेका छन्। केही समयअघि गंगाबहादुर र उनकी श्रीमतीको मृत्यु भएपछि गंगाबहादुरकी आमा नन्नाकलीले सम्पत्तिमा हक लाग्ने अरु कोही नभएको र दुई छोरीहरूको विवाह समेत भइसकेको भन्दै सम्पत्ति आफ्नो नाममा गराएकी थिइन्। उक्त सम्पत्तिलाई सगोलकै सम्पत्ति भएकाले आफूहरुको भोगाधिकार हुने नन्नाकलीको दाबी थियो।

गंगाबहादुरकी कान्छी श्रीमतीबाट जन्मिएका २ छोरी सीमा र ज्योति भारतमै थिए। २०७५ सालमाा बुवाको सम्पत्ति खोज्दै उनीहरू नेपाल आए। उनीहरूले बुबाको सम्पत्ति र अंशको हकदार आफूहरू पनि भएको दाबी गरे। तर नन्नाकलीले उनीहरूको विवाह भइसकेकाले सम्पत्ति नपाउने भन्दै सीमा र ज्योतिलाई अंश दिन अस्वीकार गरिन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि उनीहरूले अंश दाबी गर्दै नन्नाकलीविरुद्ध अदालतमा रिट दायर गरेका थिए। हजुरबुबा कविराम र हजुरआमा नन्नाकलीबाट तीनवटा छोरा र पाँच छोरीहरूको जन्म भएको, जसमध्ये छोरी रुपा थापाबाहेक अरु छोरीहरुको विवाहदान भइसकेको फिरादपत्रमा उल्लेख गरिएको थियो। सीमा र ज्योतिका बुवा गंगा र आमा चन्द्राको निधनपश्चात् उनीहरूले सम्पूर्ण सम्पत्तिलाई पाँच भाग लगाइ चार भाग पर सारी आफ्नो बाबुले पाउने अंश छुट्याइ पाउँ भन्दै अदालतमा फिरादपत्र दायर गरेका थिए। 

प्रतिवादी नन्नाकली समेतले जालसाक्षी गरी विपक्षी सीमाले विहे गरी भारतमा बसेको भन्ने विवरण अदालतमा पेस गरेको र अंश दिन आनाकानी गरेको उल्लेख गर्दै अदालतको क्षेत्राधिकार नपुग्ने भएकाले फिराद खारेजी गर्नुपर्ने जिकिर गरेका थिए।

त्यसैगरी मुलुकी देवानी संहिता २०७४ को दफा २०५ मा सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु–आमा र छोरा–छोरीलाई अंशियार मान्ने प्रष्ट व्यवस्था भएको उल्लेख गर्दै सोही संहिताको परिच्छेद १० मा विवाहित छोरीहरूले समेत अंशहकको माग दाबी लिन पाउने अदालतले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अंशको अधिकार छोरालाई मात्रै भएको भनी छोरीलाई अंशबाट वञ्चित गर्न खोज्नु पितृसत्तात्मक सोच भएको व्याख्या समेत अदालतले गरेको छ। अदालतले मूल अंशियार हजुरआमा नन्नाकलीलाई गंगाबहादुरका दुई छोरीलाई अंशाधिकार दिन आदेश समेत दिएको छ।

फिराद माग बमोजिम अंश फाँटवारीमा पेस हुन आएका कित्ता नम्बरहरू २७६, ३२८, ९४७, ३५८, ८९०, ८९४, ८९८ र ६१६ को जग्गालाई मुल ६ (छ) अंश भाग लगाइ गंगाबहादुरको एक अंश भाग छुट्टाएर त्यसलाई पुनः ३ अंश भाग लगाउने आदेश अदालतले दिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं
सम्बन्धित सामग्री
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! खनालले आफ्नो पञ्चाङ्गअनुसार मंसिर २ गते प्रतिपदा तिथि रहेकाले ३ गते मात्रै भाइटीका पर्ने दाबी गरे। आइतबार, कात्तिक २२, २०८३
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्री’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व हिन्दू धर्मावलम्बीले आज कार्तिक कृष्ण औँसीका दिन धनधान्यकी देवी माता लक्ष्मीको विशेष पूजा–आराधना गरी लक्ष्मी पूजा मनाउँदैछन् । तिहार... आइतबार, कात्तिक २२, २०८३
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र भिजन क्लबस इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष मंगलदाश श्रेष्ठले उनीहरूलाई प्रमाणपत्र हस्... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु आइतबार, कात्तिक २२, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द आइतबार, कात्तिक २२, २०८३
यस्ता थिए महाकवि आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्