काठमाडौं– १९औं एसियन खेलकुद अन्तर्गत मंगोलियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट पतन भएको छ। २४ बलमा ६० रन खेलेर पौडेल पेविलियन फर्किएका हुन्।
उनले २१ बलमा नै अर्धशतक प्रहार गरेका थिए। यसअघि कुशल मल्लले शतक प्रहार गरिसकेका छन्। उनले ३४ बलमै शतक प्रहार गरेर विश्व कीर्तीमान बनाएका हुन्।
यतिबेला नेपालले १८.२ ओभरको खेलमा नेपालले २६७ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।