काठमाडौं– १९औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
चीनको हाङजाउमा रहेको झेजियाङ यूनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा रहेको फिल्डमा मंगोलियाले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
नेपाली खेलाडी ब्याटिङका लागि मैदानमा उत्रिएका छन्। मंगोलियाको यो पहिलो अन्तर्राष्ट्रिय म्याच हो। कमजोर रहेको मंगोलियाविरुद्ध नेपाललाई आज कीर्तिमान गर्ने अवसर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।