complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मेक्सिकोको संसद्‌मा पेस गरिएको एलियन कंकालको परीक्षण: जोडतोड गरेको नभइ पूरै कंकाल भएको पुष्टि, शरीरमा भेटियो अण्‍डा

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०८०  १६:५५
1140x725

काठमाडौं– यतिबेला वैज्ञानिक जगतमा मेक्सिकोको संसद्‌मा प्रस्तुत गरिएको एलियन शवका कारण खलबली मच्चिएको छ। कैयौंले यसलाई एक स्टन्ट मात्र भनेका छन् भने कैयौंले पृथ्वीमा एलियनको आवतजावतलाई पुष्टि गर्ने आधार मानेका छन्। 

गतसाता मेक्सिकोको संसद्‌मै एलियन मानिएका जीवको दुईवटा शवलाई प्रस्तुत गरिएको थियो। संसद्ले यी शव एलियनको हो वा पृथ्वीमा रहेका कुनै अन्य जीवको हो भन्नेबारेमा जाँच गर्न निर्देशन दियो। 

जाँचपछि जुन रिपोर्ट आएको छ त्यसले नासाजस्तो वैज्ञानिक संस्थासम्मलाई हैरानीमा पारेको छ। यद्यपि, नासाले भने यी शव एलियनको भएको दाबीलाई खारेज गर्दै आपराधिक स्टन्टको संज्ञा दिएको छ।

तर रिपोर्टमा भने यी शव कुनै अन्य कंकाल जोडतोड गरिएको नभइ पूरा कंकाल रहेको पाइएको छ। जाँचपछि शवलाई अलग–अलग कंकाल जोडेर नबनाइएको पाइएको हो। 

एलियनको शवलाई मेक्सिकन नेवीका फरेन्सिक डाक्टर जोश बेनिटेजले परीक्षण गरेका हुन्। मेक्सिकन नेवीमा हेल्थ साइन्स एण्ड रिसर्च इन्टिट्यूटका डाइरेक्टरसमेत रहेका उनले कंकालको जाँचपछि कुनै समय एलियन जीवित भएको र शरीरमा अण्डासमेत पाइएको बताएका छन्। 

मृत्युअघि उक्त जीव गर्भवतीसमेत रहेको अनुमान गरिएको छ। साथै उनले यी शवसँग मानिसको कुनै लेनादेना नभएको बताएका छन्। 

मेक्सिकन पत्रकार तथा यूएफओलोजिष्ट जेम मोसानले यी कंकालसँग मानिसको इभोलुसनको कुनै सम्बन्ध नभएको दाबी गरेका थिए। मेक्सिकोको संसद्‌मा पहिलोपटक एलियनको शव पेस गर्दै मोसानले भनेका थिए, ‘यो शव पेरुको एक खानीमा भेटिएको थियो। जो करिब एक हजार वर्ष पुरानो हो।’ मोसानका अनुसार यो विश्व इतिहासको खोजमध्ये अहिलेसम्मकै महत्त्वपूर्ण खोज हो।

यद्यपि कैयौं वैज्ञानिकले विश्वभर भाइरल भइरहेको कथित एलियनको शवलाई खारेज गर्दै यसलाई एक आपराधिक गतिविधि बताएका छन्। नासाका वैज्ञानिक डा. डेभिड स्पर्गेलले मोसानले कथित एलियनको शवको तथ्यांक किन सार्वजनिक गर्दैनन् भनेर प्रश्न गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

रोयटर्सले मोसानको अफिसको एक स्टुडियो रुपमा राखिएका ती एलियन शवहरुको तस्बिर खिचेको थियो।

यी तस्बिरहरुमा एलियन मानिसको जस्तै दुई आँखा, एक मुख, दुई हात र दुई खुट्टा रहेको देख्न सकिन्छ। यद्यपि, यसको हातमा मात्र तीनवटा औंला देख्न सकिन्छ। 

मोसानले यी शव पृथ्वीमा रहेका कुनै पनि जीवभन्दा भिन्न रहेको प्रमाणित गर्न सक्ने दाबी गरेका छन्। संसद्‌मा सुनुवाइका क्रममा मोसानले यी एलियन शव एक हजार वर्ष पुराना रहेको र यीनको पृथ्वीमा रहेका कुनै पनि जीवसँग सम्बन्ध नरहेको बताएका छन्। 

दुई शव महिला एलियनको रहेकोसमेत मोसानले बताएका छन्। जसको शरीरमा अण्डासमेत भेटिएका छन्। रोयटर्सका अनुसार मोसानको कार्यस्थलमा एलियन र यूएफओसँग जोडिएका आर्टवक्ससमेत छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मोसानले यी दुवै शवलाई क्लारा र मोरिशियो नामसमेत दिएका छन्। सामाजिक सञ्जाल र सुनुवाइका क्रममा मोसानले एलियन शवमा भएको डीएनए परीक्षण र कार्बन टेस्टिङसँग सम्बन्धित रिपोर्टसमेत साझा गरेका छन्। 

मेक्सिकोको नेशनल अटोनमस यूनिभर्सिटीका इन्टिट्यूट अफ एष्ट्रोनोमीकी वैज्ञानिक जुलियता फिएरोका अनुसार यो पूरै घटना कुनै रहस्यमय होइन। उनले विश्वविद्यालयका तर्फबाट स्याम्पल जाँचमा कार्बन–१४ पाइएको जानकारी दिएकी छन्। 

यी स्याम्पल अलग–अलग समयका शवको दिमाग र स्किन टिश्यूको हुनसक्ने उनले बताएकी छन्। पृथ्वीका जीवभन्दा भिन्न देखिने कुनै पनि प्रमाण तत्कालल नभेटिएको उनको दाबी छ। एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
सम्बन्धित सामग्री
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। बिहीबार, असोज २९, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्