 सांकेतिक तस्बिर
                                        
                                            सांकेतिक तस्बिर
                                        
                                    
                                                             
                            
                            तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट १ जना युवकको मृत्यु भएको छ। सोमबार राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो। 
जिल्ला प्रहरी कार्यलयलका प्रहरी निरीक्षक किशोर केसीका अनुसार २ समूहबीच झडप भएको थियो। झडपमा परी ३ जना घाइते भएका छन्। प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरूको मेडिकल कलेजमा उपचार भइरहको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।