• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण: खुकुरी प्रहारपछि यसरी भागेका थिए भण्डारी [भिडियो]

64x64
नेपाल लाइभ आइतबार, भदौ ३१, २०८०  २१:१२
1140x725

काठमाडौं– शुक्रबार राति काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न सञ्जय भण्डारीलाई प्रहरीले पक्राउ गरी आइतबार साँझ सार्वजनिक गरेको छ। 

सिन्धुपाल्चोकको बाह्रविषे नगरपालिका–९ स्थायी घर भइ हाल काठमाडौंको काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय भण्डारीलाई आइतबार पक्राउ गरेको थियो। मोटरसाइकलको ठक्करको निउमा चार जनाको सामूहिक हत्या गरेको उनले स्वीकारेका छन्। 

शुक्रबार ९ बजेर ४५ मिनेटदेखि १० बजेर १५ मिनेटको बीचमा उक्त हत्या भएको प्रहरीले जनाएको छ। मृतकहरुमा दोलखाको कालिन्चोक गाउँपालिका ८ घर भइ हाल काठमाडौं–३२ स्थित दिव्य स:मिलमा सुरक्षा गार्डको रुपमा कार्यरत ५६ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, उनकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ–२ घर भइ उक्त स:मिलमा दाई नाता पर्ने दीपेन्द्र राईसँग बस्दै आएका २१ वर्षीय नवीन राई रहेका छन्।

भण्डारीलाई आइतबार झोला र हत्यामा प्रयोग गरेको खुकुरीका साथमा नियन्त्रणमा लिएको थियो। पक्राउ परेपछि उनले हत्या गरेको स्वीकार गरेका थिए। पक्राउ पर्दा हत्या गर्दा लगाएको कपडामा थिए उनी। 

केही समयअघि मृतक नवीन भनिने विशाल राईले चलाएको मोटरसाइकलले भण्डारीलाई चाबहिलमा ठक्कर दिएको थियो। सोही विषयमा विवाद हुँदा भण्डारीलाई राईले कुटपिटसमेत गरेका थिए। सोही रिसीइबीका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। 

उक्त घटनापछि आवतजावत गर्ने क्रममा भण्डारीले राईलाई उक्त स:मिलमा तीन/चार पटक देखेका थिए। शुक्रबार राईलाई भेट्न झोलामा खुकुरी बोकेर भण्डारी आफू बस्ने गरेको दिदी भिनाजुको डेराबाट निस्किएका थिए। 

काँडाघारीबाट आएका भण्डारी बेलुका उक्त स:मिलको पछाडीपट्टीको बन्द गेटबाट माथि चढेर राईको कोठामा छिरे। प्रहरीका अनुसार राईलाई नदेखेपछि सोही कोठाको सोफामा बसिरहेको अवस्थामा केही क्षणपछि राई आए। अकस्मात भण्डारीलाई देखेपछि उनले कोठामा आएर किन बसेको भन्दै कुटपिट गरे। 

कुटपिटपछि आवेगमा आएका भण्डारीले झोलाबाट खुकुरी निकालेर राईको टाउकोमा प्रहार गरी हत्या गरेको बयान प्रहरीसमक्ष उनले दिएका छन्। राईको हत्या गर्ने क्रममा कुमार भुजेलकी आमा सुभद्राले घटना देखेर कराएको जस्तो गरेपछि आफूलाई चिने घटना बाहिर आउने डरले सुभद्राको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिनै बेला कुमार भुजेल घटनास्थलमा पुगेर फोन गर्न लागेकोजस्तो देखेपछि उनलाई पनि भण्डारीले टाउकोमा खुकुरी प्रहार गरी हत्या गरे। त्यसपछि कुमारकी पत्नी अम्बिका पनि सोही स्थानमा आएपछि घटना बाहिर नआओस भनी उनको पनि खुकुरी प्रहार गरी हत्या गरेको बयान भण्डारीले दिएका छन्। 

प्रहरीले भण्डारीको बयान लिनका लागि सांकेतिक भाषाका विशेषज्ञ बोलाएको थियो। विज्ञको सहयोगमा भण्डारीको बयान लिइएको थियो। उनले सुरुमा कापीमा ‘आई किल्ड फोर पिपुल’ लेखेका थिए। 

हत्यापछि भण्डारीले कुमारको शवलाई टहराको कुनामा रहेको शौचालय ढोका छेउमा फालेको तथा सुभद्राको शवलाई गोदाममा लगेर फालेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार नवीनको हत्या रिसीइबीका कारण भए पनि अन्य तीन जनाको भने घटना बाहिर आउँछ भन्ने त्रासले हत्या गरेको खुलेको छ। 

यसरी भागेका थिए भण्डारी
प्रहरीले भण्डारीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको हो। हत्यापछि खुकुरीसहित भागेका उनी सीसीटीभी फुटेजमा कैद भएका थिए। हत्यापछि बाहिर गेटमा केही आवाज आएको र बत्तिसमेत देखिएपछि उनी प्रवेश गरेकी पछाडीप्टीको गेटबाट हामफालेर भागेका थिए। 

Xtrem

Xtrem

त्यहाँबाट निस्किएपछि कोटेश्वर चोक हुँदै वीरेन्द्रचोकस्थित दिदी भिनाजुको कोठामा सुतेका थिए। शनिबार बिहान उठेर खाना खाएपछि अघिल्लो दिनजस्तै उनी नक्सालस्थित विद्यालयमा साथीहरुसँग भेट्न पुगे। शनिबार उनी उतै बसे। 

आइतबार बिहानै उठेर खाना खाइसकेपछि उनले आफूलाई प्रहरीले खोजिरहेको हुनसक्छ भन्ने आशंकाले सिन्धुपाल्चोक जाने तयारी गरे। काँडाघारी पुगेर सिन्धुपाल्चोकका लागि हिँडेका उनलाई प्रहरीले झोला र खुकुरीसहित पक्राउ गरेको हो। सीसीटीभीमा देखिएको हुलिया उनीसँग मिल्न गएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। 

भण्डारी जन्मजात बोल्न नसक्ने रहेका छन्। सिन्धुपाल्चोकको बाह्रविषेमा कक्षा ८ सम्म अध्ययन गरेका उनले काठमाडौंमा सांकेतिक भाषामा कक्षा १२ पास गरेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १३ गते सिरहाको मिर्चैया नगरपालिका–५ बाट २५... बुधबार, असोज १४, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको यसअघिको आदेश बदर गर्दै म... मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्