काठमाडौं– एसिया कप क्रिकेटमा नेपालका आशिफ शेखले भारतविरुद्ध अर्धसतक बनाएका छन्।
ओपनर आशिफले ८८ बलमा अर्धसतक पुरा गरेका हुन्। यसअघि अर्का ओपनर कुशल भुर्तेलले ३८ रन बनाएर आउट भएका थिए।
नेपाल २७ दशमलव ३ ओभरमा ११४ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।