काठमाडौं– एसिया कपको दोस्रो खेलमा बंगलादेशविरुद्ध श्रीलंकाले पाँच विकेटको जित निकालेको छ।
पहिले ब्याटिङ गरेको बंगलादेश ४२ दशमलव ४ ओभरमा १६४ रन बनाउँदै अलआउट भएको थियो।
१६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले ३९ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य भेटायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।