काठमाडौं– एसिया कप अन्तर्गत पाकिस्तानविरुद्ध ब्याटिङमा उत्रिएको नेपालले पाँचौं विकेट गुमाएको छ।
दोस्रो ओभरसम्म पुग्दा नै तीन विकेट गुमाएको नेपालले १७औं ओभरमा सोमपाल कामीलाई पनि गुमाएको छ। १४ औं ओभरमा भने आरिफ शेखलाई गुमाएको थियो।
अहिले ब्याटिङमा गुलशन झा र दीपेन्द्रसिंह ऐरी रहेका छन्। १८.४ ओभरमा नेपालले पाँच विकेट गुमाउँदै ८५ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।