complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

तिर्खाएको मियामीलाई मेसीले दिलाए इतिहासमै पहिलो पटक उपाधि, मेसीको नाममा सर्वाधिक ४४ टाइटल

64x64
नेपाल लाइभ आइतबार, भदौ ३, २०८०  १२:०७
1140x725

काठमाडौं- ‘गुमनाम’ जस्तै रहेको अमेरिकन क्लब इन्टर मियामी अहिले चर्चा र सफलताको पर्याय बनेको छ। आफ्नो क्लब इतिहासमा यति धेरै चर्चा र सफलता मियामीले यसअघि कहिल्यै पाएको थिएन।
अझ क्लब इतिहासमै पहिलो पटक मियामीले उपाधि उचालेको छ। मेसी प्रेरित खेलमा नासभिललाई हराउँदै मियामीले लिग्स कपको उपाधि उचाल्यो।

उक्त प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै मेसीले गोल्डेन बल र सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट समेत जिते। अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब मियामी यसअघि कहिल्यै उपाधि जित्ने हैसियतसम्म देखाउन सकेको थिएन। मेसी जानुपूर्व करिब १ दर्जन खेलमा जितविहीन भएको मियामीले मेसी आबद्ध भएपछिका ७ खेलमा ७ वटैमा जित निकाल्यो।

उपाधि दाबेदार हैसियतसम्म बनाउन नसकेको मियामीले मेसी आबद्ध भएपछि लिग्स कपको उपाधि जित्दै इतिहास कोर्‍यो। जहाँ मेसीले ७ खेलमा १० गोल १ असिस्ट गरे। मियामीका लागि आफूले खेलेका हरेक गोलमा मेसीले गोल गरे। जसले मियामीलाई उपाधिको हकदार मात्रै बनाएन क्लब इतिहासमै पहिलो पटक उपाधि जित्यो।

लिग्स कप, एमएलएस क्लब र मेक्सिकोको प्रिमियर लिग क्लबहरु सबैले प्रतिस्पर्धा गर्न पाउने प्रतियोगिता हो। यसअघि बुधबार भएको सेमिफाइनल जितेर फाइनल प्रवेश गरेसँगै मियामीले युरोपको युरोपियन च्याम्पियन्स लिग जस्तै मानिने उत्तर अमेरिका, मध्य अमेरिका तथा क्यारेबियन (कन्काफ) च्याम्पियन्स कपमा स्थान पक्का गरिसकेको थियो। 

यसअघि उपाधि मात्रै होइन, कन्काफमा आफ्नो ठाउँ समेत सुरक्षित गर्न मियामीले सकेको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

लिग्स कपमा मेक्सिकोका १८ र एमएलएसका २९ गरी कुल ४७ क्बलले प्रतिस्पर्धा गरेका थिए। पहिलो पटक सबै क्लबलाई सहभागी गराइएकाले मात्रै मियामीले यो प्रतियोगिता खेल्ने अवसर पाएको हो। नत्र यस प्रतियोगिताका लागि मियामी छनोट समेत हुने अवस्था थिएन।

यो प्रतियोगिताबाट ३ टोली कन्काफ च्याम्पियन्स लिगका लागि छनोट हुन्छन्। कन्काफ च्याम्पियन्स लिगको विजेताले क्लब विश्वकप खेल्ने मौका पाएँछ। जहाँ महादेशीय च्याम्पियन्स लिग विजेताहरुको भेट हुने छ। जसमा युरोपदेखि अमेरिका, एसिया, अफ्रिकालगायत महादेशका च्याम्पियनहरुको भिडन्त हुन्छ। सन् २०१८ मा स्थापना भएको इन्टर मियामीले सन् २०२० देखि एमएलएस खेल्न थालेको हो।

आइतबार सम्पन्न निकै रोमान्चक खेलमा मियामीले बाजी मार्‍यो। खेलको २३औं मिनेटमा मियामीले गोल गर्दै अग्रता बनाएको थियो। डि-बक्स बाहिरबाट मेसीले गरेको प्रहारले जाली चुमेपछि मियामीले अग्रता बनायो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पहिलो हाफमा १-० को अग्रता बनाएको मियामी दोस्रो हाफमा भने बराबरीमा आयो। भासभिलका लागि दोस्रो हाफको ५७औं मिनेटमा फाफा पिकल्टले गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो। बाँकी समय दुवैतर्फबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ मियामीले बाजी मार्‍यो।

सुरुवाती पाँच पेनाल्टीमा दुवै टिमले ४-४ गोल गरेपछि थप पेनाल्टीमा खेल धकेलिएको थियो। जहाँ दुवैतर्फबाट २२ पेनाल्टी प्रहार भएका थिए। 
पेनाल्टीको अन्तिम निर्णयक गोल मियामीको गोलरक्षकले गरे। ११ जनाले पेनाल्टी गर्दै मियामीले १० गोल गरेको थियो। अन्तिममा नासभिलका गोलरक्षकले गरेको पेनाल्टी प्रहार मियामीका गोलरक्षकले रोकेपछि पेनाल्टीमा १०-९ गोलको नतिजा निकाल्दै मियामीले उपाधि उचाल्यो।

यो उपाधिसँगै मियामीले ऐतिहासिक उपाधि त जित्यो नै मेसीले समेत आफ्नो नाममा रेकर्ड राखे। फुटबल इतिहासमा सबैभन्दा बढी ४४ उपाधि जित्ने खेलाडीको सूचीमा आफ्नो नाम लेखाए। यसअघि मेसी र ब्राजिलका लिजेन्ड डानी अल्भेसको नाममा समान ४३ उपाधि थियो। सन् २००४ देखि २०२३ सम्म गरी मेसीले ४४ टाइटल उपाधि उचाले।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्