• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

वेष्टइन्डिजविरुद्ध राम्रो प्रदर्शन गरेका आरिफ र ललितको यस्तो छ अनुभूति

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०८०  २०:१७
1140x725

काठमाडौं- आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले बिहीबार विश्वविजेता भइसकेको देश वेष्टइन्डिजबिरुद्ध खेल्यो। टेस्ट राष्ट्र वेष्ट इन्डिजसँग १०१ रनले खेल गुमायो। विश्वकै बलियोमध्ये एक टिमसँग नेपालका खेलाडीहरु अन्तिमसम्म डटिरहनुलाई पनि ठूलो सफलताका रुपमा लिइएको छ। 

नेपाली खेलाडीहरुले यसबाट ठूलो शिक्षा हासिल भएको महसुस गरेका छन् भने आगामी दिन थप बलियो बन्ने प्रेरणा समेत प्राप्त भएको बताइरहेका छन्। बिहीबारको खेलमा नेपालका तर्फबाट ब्याटिङमा आरिफ शेखले राम्रो प्रदर्शन गरे। उनले नेपालका तर्फबाट सर्वाधिक ६३ रन बनाए। 

क्रिकेट एसोसिएसन नेपाल (क्यान)सँग उनले खेलको अनुभूति बाँड्ने क्रममा पराजित भए पनि धेरै कुरा सिक्न पाएको बताएका छन्। उनले भनेका छन्,  'वेष्टइन्डिजसँग खेल्न पाउनु पनि हाम्रा लागि राम्रो कुरा हो। हामीले धेरै कुरा सिक्न पायौं।'

व्यक्तिगत रुपमा उनले ६३ रन बनाएर नेपालको इनिङ्स उकासे। तर आफू उक्त प्रदर्शनबाट सन्तुष्ट नभएको बताए। 'यही रनले जितमा बदल्न सघाएको भए सन्तुष्ट भइन्थ्यो होला,' उनको भनाइ छ।

आफूहरुलका लागि हरेक दिन, सिक्ने दिन भएकाले यसलाई त्यही रुपमा लिइएको बताए। 'हरेक खेललाई नयाँका रुपमा लिनेछौं। हामी अर्को अभ्यासमा विपक्षी टिम (नेदरल्यान्डस्)को बलियो र कमजोर पक्षलाई लिएर रणनीति बनाउनेछौं,' उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

वेष्टइन्डिजलाई २८० सम्ममा रोक्न सकिने भए पनि एउटा फेज मिस गरेको उनले बताए। नेपाली खेलाडीले खेलपछि वेस्टइन्डिजका खेलाडीहरुसँग कुराकानी गरेका थिए। जहाँ त्यहाँका अनुभवी खेलाडी केही सुझाव दिइरहेको भिडियो क्लिपहरु बाहिरिएको थियो। 

सुरुवात राम्रो भएर पनि अन्तिममा लय बिग्रन पुगेको बताउँदै त्यसलाई कायम राख्ने तरिकाबारे उनीहरुले आफ्नो अनुभव सुनाएको उनले बताए। 
उनले भने, 'एसोसिएट लेभलमा त्यस्तो पेस बलिङ सामना गर्नुपरेको थिएन। वेष्टइन्डिज विरुद्धको खेलमा हाम्रा लागि नयाँ अनुभव थियो। हामीले उनीहरुका अनुभवी खेलाडीसँग कुरा गर्‍यौं। स्टार्टलाई कसरी अन्त्य गर्ने भनेर कुरा गर्‍यौं। माइन्ड सेटअप गर्ने कुरा सिक्ने मौका पायौं।'

यसैगरी वेष्टइन्डिजविरुद्ध ललित राजवंशीले तीन विकेट लिए। बलिङमा राम्रो गरेका उनले आफ्नो तर्फबाट शतप्रतिशत दिने कोसिस गर्दा उक्त नतिजा प्राप्त भएको बताएका छन्। उनको प्रतिक्रिया छ, 'जहिल्यै टिभीमा हेर्ने टेस्ट राष्ट्रसँग खेल्न पाइयो। सिक्न पाइयो। टिमले जित्दा राम्रो महसुस हुन्थ्यो। मेरो भूमिकामा शतप्रतिशत गर्ने कोसिस गरें। जितेको भए अझै राम्रो लाग्थ्यो।'
आफूलाई ओपनिङ र डेथ ओभरमा मौका दिने निर्णय क्याप्टेन र कोचको भएको बताए। आफू कुनै प्रेसर नरहेर लाइन र लेन्थमा अडिग रहँदा उक्त प्रदर्शन भएको बताए। 

Xtrem
Xtrem

उनले भने, 'टिमको प्लान पनि हुन्छ। म आफ्नो प्लान आफैं पनि बनाइरहेको हुन्छु। अभ्यासका क्रममा केही नयाँ रणनीति बनाइन्छ। कमभन्दा कम रनमा राख्ने र डिफेन्ड गर्ने कुरामा हामीले छलफल गरिरहेका हुन्छौं।' 

वेष्टइन्डिज बलियो टिम भएकाले पराजित भएको बताउँदै आगामी खेल राम्रो गरेर अर्को राउन्ड पुग्नेमा आफू आशावादी रहेको बताए। नेपाली दर्शकहरुले हार वा जित दुवैमा उत्तिकै हौस्याइरहेको बताउँदै त्यो हौसला कायम राख्न उनीहरुले आग्रह गरेका छन्। आरिफ भन्छन्, 'नेपालका दर्शकले धैर्य भएर खेल हेरिदिनुभएको छ। अहिलेको हारमा पनि सपोर्ट गर्नुभएको छ। हामी अवश्य सुपर ६ मा जानेछौं।'

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
सम्बन्धित सामग्री
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
जापानलाई नेपालको विशाल लक्ष्य, वर्षाले खेल रोकियो नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा जापानलाई १५० रनको विशाल लक्ष्य दिएको छ। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप मंगलबार, असोज १३, २०८३
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्