काठमाडौं– नेपाली क्रिकेट संघ क्यानले मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि नेपाली महिला टोलीको नाम घोषणा गरेको छ।
मलेसियाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।
यस्तो छ नेपाली टिम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।