काठमाडौं– नेपाली क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल भएको छ।
लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिँदै लामो समयपछि शल्यक्रिया सफल भएको र छिट्टै खेलमा फर्किने बताएका छन्।
उनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद पनि दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।