काठमाडौं– एसीसी प्रिमियर कपअन्तर्गत ओमनविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ।
बलर ललित राजवंशीले पहिलो विकेट लिएका हुन्। उनले जतिन्तदर सिंहलाई आउट गरे। १२ बल खेल्दै १५ रन बनाएका ओपनर ब्याट्म्यान सिंह आउट भएसँगै नेपाललाई पहिलो सफलता मिलेको छ।
५ ओभरको समाप्तीमा १ विकेट गुमाएर ३६ रन बनाउँदै ओमन खेलिरहेको छ। यसअघि पहिले ब्याटिङ गरेको नेपालले ओमनलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।