• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

कस्ता हुनेछन्, यो वर्षको अन्तिम र नयाँ वर्षको सुरुवाती सिनेमा?  

64x64
नेपाल लाइभ बुधबार, चैत १५, २०७९  १२:३९
1140x725

काठमाडौं– अहिले बक्स अफिसमा हेमराज बिसी निर्देशित ‘छक्का पञ्जा–४’ले उत्साहजनक व्यापार गरिरहेको छ।

‘दीपक–दीपा’ ब्यानरका प्रत्येक फिल्मले एकपछि अर्को गर्दै झन् राम्रो व्यापार गरेको दृष्टान्त छन्।

उसो त ०७९ सालको सुरुवात नै नेपाली फिल्म उद्योगमा सकारात्मक आशा सञ्चार भयो। १४ जेठमा प्रदर्शन भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४ : द फाइनल म्याच’ले करिब २५ करोडमाथिको व्यापार गरेर यसअघिको रेकर्ड तोड्यो। त्यसपछि एकाध बाहेक अधिकांश फिल्मले कमजोर व्यापार गरे। 

वर्षको अन्तिम महिनातिर ‘छक्का पञ्जा ४’ले भने उद्योगभित्रको निराशामा पुन: आशाको सञ्चार गरिदिएको छ। तर ‘छक्का पञ्जा ४’ नै वर्षको अन्तिम फिल्म हैन।

चैत्रमा प्रतिक्षित ३ फिल्मबारे कुरा गरौँ। गोविन्दसिंह भण्डारी निर्देशित ‘प्रेमा’  १७ चैत्र र प्रमोद कँडेल निर्देशित फिल्मि ‘बहाब’ २४बाट प्रदर्शनमा आउनेछन्। चैत २४ गतेलाई फिल्म ‘प्रसाद २’ले पनि रिलिज मिति तय गरेको छ।

सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्मले राजनीतिक र सामाजिक कथालाई उठान गरेको छ। यसअघि दिनेश राउतले निर्देशन गरेका थिए ‘प्रसाद’लाई। सुशील पौडेलको लेखन रहेको फिल्मलाई लिएर दर्शको अपेक्षा छ।

फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन्। त्यसैगरी अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ। 

वर्षको अन्तिममा रिलिज हुने यी  तीन फिल्मले उद्योगलाई कतिको उत्साहित पार्छन् त्यो भने हेर्न बाँकी छ।

Ncell 2
Ncell 2
nimb
nimb

वर्षको सुरुवात : दयाहाङको आफ्नै फिल्मसँग प्रतिष्पर्धा 

नयाँ वर्षको सुरुवात यसपटक अभिनेता दयाहाङ राईको परीक्षाबाट सुरु हुन्छ।

उनको मुख्य अभिनय रहेका दुई फिल्म एकै दिन प्रदर्शन हुनेछन्। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ वैशाख १ मा प्रदर्शन हुनेछ।

किँरात समुदायमा आधारित ‘जारी’ प्रथामा आधारित कथामाथि फिल्म निर्माण भएको छ। सुब्बाको यो पहिलो निर्देशन हो।

Xtrem

Xtrem

फिल्ममा दयाहाङ र मिरुना ‘कबड्डी ४’ पछि पुनः एकसाथ देखिँदै छन्। फिल्ममा विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बा, रेखा लिम्बुलगायतको पनि अभिनय छ।

सोही दिन दयाहाङ अभिनित अर्को फिल्म ‘बिहे पास’ पनि आउँदैछ। प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिसँगै श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन्।

सुरक्षाका पनि दुई फिल्म

अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘बहाब’ चैत्र २४ बाट रिलिज हुँदैछ। त्यसैगरी उनी स्टारर फिल्म ‘बुलाकी’ पनि आगामी वैशाख १ गते प्रदर्शन हुने तयारीमा छ।

यी दुवै फिल्म सुरक्षा र उनका दर्शकका निम्ति उतिकै महत्वपूर्ण छन्। 

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका छन्। फिल्ममा सुरक्षासँगै नरेन खड्का र बिराज विष्ट मुख्य भूमिकामा देख्न सकिन्छ। ‘बहाब’को लेखन तथा निर्देशन भने प्रमोद कँडेले गरेका छन्। 

आशलाग्दो ‘हल्कारा’
वैशाशमा प्रदर्शन हुने अर्को फिल्म ‘हल्कारा’ आशलाग्दो फिल्म हो। २९ वैशाखमा प्रदर्शन हुने यो फिल्म अमेरिकामा भएको अन्तर्राष्ट्रिय ‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट विदेशीभाषी फिल्म घोषित भएको थियो।

साथै प्लाटिनम रेमी अवार्ड समेत फिल्मले हात पारेको थियो। फिल्मका अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड समेत जितेका थिए। त्यस्तै, फिल्म खिचेका छायाँकार चिन्तन राजभण्डारीले महोत्सवमा सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि पाएका थिए।

फिल्मलाई  विक्रम सापकोटाले निर्देशन गरेका छन्। गाउँमा खबर पुर्याजउने पात्रको कथालाई लिएर निर्माण भएको यो फिल्ममा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा देखिएका छन्। 

फिल्ममा अभिनेता त्रिपाठीसँगै बिनिता थापामगर मुख्य भूमिकामा देखिएका छन्।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग आइतबार, असोज १८, २०८३
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी आइतबार, असोज १८, २०८३
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल आइतबार, असोज १८, २०८३
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार, असोज १८, २०८३
देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔं : भट्टराई आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्