• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एपीएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् सुरुआत

64x64
नेपाल लाइभ शुक्रबार, चैत १०, २०७९  १८:०७
1140x725

काठमाडौं– कप्तान सीता राना मगरको अर्धशतकीय पारीको सहयोगमा शुक्रबार एपीएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी प्रदेशले सुखद् सुरुआत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपीएफबाट पाएको १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन मात्र बनाएपछि एपीएफले जित पक्का गरेको हो। यससँगै एपीएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

एपीएफले दिएको लक्ष्यसहिज जवाफी ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता कुँवरले ६० बलमा ५१ रनको अर्धशतकीय इनिङ खेलिन्। उनले तीन चौका र दुई छक्का प्रहार गरिन्। कुँवरका अलावा कविता जोशीले २६ रनको अविजित पारी खेलिन्। सम्झना खड्का १७ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। 

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि सुमन बिष्टले २ तथा कप्तान सीता राना मगर र इन्दु बर्माले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पूरै २० ओभरमा २ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो। एपीएफका लागि कप्तान सीता राना मगरले ५९ बलमा अविजित ५४ रनको अर्धशतकीय इनिङ खेलिन्। सीताले ७ चौका प्रहार गरिन्। यस्तै, इन्दु बर्माले ३७ बलमा ५ चौकाको मद्दतमा ४५ रन बनाउँदा ज्योती पाण्डे १३ रनमा रनआउट हुन पुगिन्। बलिङतर्फ सुदूरपश्चिमकी ईश्वरी बिष्टले १ विकेट लिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि बिहीबार भएको आफ्नो पहिलो खेलमा एपीएफले मधेस प्रदेशमाथि १० विकेट फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। यस जितपछि एपीएफ २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। यता, पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५१ रनले पराजित गरेको सुदूरपश्चिमको समान २ खेलबाट २ अंक छ। सुदूरपश्चिम तेस्रो छ।

यस्तै, शुक्रबारै सम्पन्न दिनको दोस्रो खेलमा कोशी प्रदेशले आयोजक ललितपुर मेयर्स–११ माथि ७ विकेटको सहज जित निकालेको छ। त्रिवि मैदानमा नै भएको खेलमा ललितपुरले दिएको ६६ रनको सामान्य लक्ष्य कोशी प्रदेशले १२ ओभरमा ३ विकेट गुमाएर भेटाएको हो। उसका लागि अपसरी बेगमले अविजित २९ रनको पारी खेल्दा कप्तान रुबीना क्षेत्री १३ रन जोडिन्। स्मृति कटुवाल ९ रनमा पवेलियन फर्किंदा काजल श्रेष्ठ गोल्डेन डगआउट भइन्। बलिङतर्फ ललितपुरकी अस्मिना कर्मचार्यले २ विकेट निकाल्दा कृतिका मरासिनीले १ विकेट आफ्नो नाममा लेखाइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले १६.५ ओभरमा सबै विकेट गुमाएर मात्र ६५ रन  जोड्नसक्यो। ओपनर लक्ष्मी चौधरीले सर्वाधिक २३ रन बनाइन्। यस्तै, मनिषा उपाध्याय १० रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन्। कसिलो बलिङसामु निरीह बनेको ललितपुरका दुई खेलाडी शून्य,  तीन खेलाडी १ रनमा पवेलियन फर्किए। घातक बलिङ गरेको कोशी प्रदेशका लागि निशा साहले सर्वाधिक ३ विकेट लिइन्। यस्तै, अपसरी बेगमले २ तथा अलिशा खडिया र सबनम राईले समान १/१ विकेट लिए।

यससँगै ललितपुरले लगातारका दुई खेलमा नतिजा सुम्पिएको छ भने कोशी प्रदेशले जारी प्रतियोगितामा विजयी सुरुआत गरेको छ। जितपछि कोशी प्रदेशले २ अंक जोड्दै दोस्रो स्थानमा अटाएको छ। २ खेल खेलेको ललितपुर तालिकामा अंकविहीन छ।

प्रतियोगितामा शनिबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल मशेस प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेल कोशी र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव
सम्बन्धित सामग्री
एसीसी प्रिमियर कप: साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइनलमा यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले समूह चरणमा एक खेल हङकङसँग खेल्न बाँकी नै छ । आइतबार, भदौ २१, २०८३
एसीसी प्रिमियर कप: साउदी अरेबियाले दियो नेपाललाई १ सय ९१ रनको लक्ष्य साउदीका लागि आजको खेलमा साउदी अरेबियाबाट ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । नेपालबाट कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विके... आइतबार, भदौ २१, २०८३
नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा नेपालले एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो तेस्रो खेलमा साउदी अरबसँग टस हारेको छ। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्