• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न आठ लाख व्यक्ति स्वैच्छिक रूपमा भर्ना भएको उत्तर कोरियाली दाबी

64x64
नेपाल लाइभ शनिबार, चैत ४, २०७९  २०:१९
1140x725

एजेन्सी– प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले शनिबार आठ लाखभन्दा बढी युवाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न सेनामा सामेल हुन स्वेच्छाले भाग लिएको उल्लेख गरेको छ।

प्योङयाङको हतियार परीक्षण र बढ्दो आणविक चेतावनीपछि सियोल र वासिङ्टनले सुरक्षा सहयोग बढाएका छन् र यसै साता पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु भएको छ। 

उत्तर कोरियाले यस्ता सबै अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र यसको जवाफमा उसले ‘भारी’ कदम चाल्ने चेतावनी बारम्बार दिँदै आएको छ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै जारी सैन्य अभ्यासलाई ‘आणविक युद्ध भड्काउने’ अमेरिकी प्रयासको रूपमा व्याख्या गरेको छ र यसको जवाफमा लाखौं मानिसहरू भर्ती भएको जनाएको छ।

केसीएनएले भनेको छ, ‘युवा स्वयंसेवकहरू ‘निर्दयतापूर्वक युद्ध उन्मादलाई सफाया गर्न’ कटिबद्ध छन् त्यसैले उनीहरू ‘देशको रक्षा’ गर्न सेनामा सामेल भएका छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबार मात्रै देशभरका आठ लाखभन्दा बढी युवा लिगका पदाधिकारी र विद्यार्थीले कोरियाली जनसेनामा सामेल हुन र पुनः सेनामा सामेल हुन स्वेच्छाले भाग लिएको विज्ञप्तिमा भनिएको छ। 

प्योङयाङका अधिकारी रोडोङ सिनमुनले सार्वजनिक गरेको तस्बिरमा उत्तर कोरियाली युवाहरू निर्माणस्थलजस्तो देखिने ठाउँमा आफ्नो नाम हस्ताक्षर गर्न लामो लाइनमा कुरेर बसेको देखिन्छ। प्योङयाङले बिहीबार आफ्नो सबैभन्दा ठूलो र शक्तिशाली क्षेप्यास्त्र ह्वासोङ–१७ को परीक्षण गरेको थियो।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियास्वरुप यो प्रक्षेपण गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। शनिबार केसीएनएले जारी अभ्यास ‘अक्षम्य रातो रेखाको नजिक पुगेको’ बताएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गतवर्ष उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र नेता किम जोङ उनले हालै सामरिक आणविक हतियारसहित हतियार उत्पादनमा ‘तीव्र’ वृद्धि गर्न आह्वान गरेका छन्। किमले यसै महिनाको सुरुमा उत्तर कोरियाली सेनालाई ‘वास्तविक युद्ध’को तयारीका लागि सैन्य अभ्यास तीव्र पार्न पनि आदेश दिएका थिए। 

सियोलस्थित ‘युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिज’का प्रमुख याङ मु जिनले एएफपीसँग भने, ‘प्योङयाङले आफ्नो आणविक अस्त्र कार्यक्रमलाई ‘महत्वपूर्ण र आवश्यक’ साबित गर्न यो अभ्यासको प्रयोग गरिरहेको छ।

दक्षिण कोरिया र अमेरिकाबीच भएको सैन्य अभ्यासले उत्तर कोरियाको वर्तमान शासनलाई ध्वस्त पार्ने र राजधानी प्योङयाङमाथि कब्जा जमाउने उद्देश्य राखेको धारणा फैलाएको याङले बताए।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
कर्णालीमा पहिलो राष्ट्रिय खेलकुद : आयोजनाको उत्साह, घरेलु मैदानमा पदकको चुनौती
जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते
सम्बन्धित सामग्री
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना बिहीबार, मंसिर १०, २०८३
युद्धबाट भागेर लिबिया पुगेका १५८ सुडानी नागरिक स्वदेश फर्किए स्वदेश फर्किएका नागरिकहरूले युद्धका कारण भोग्नुपरेको कठिनाइ र विस्थापनको पीडाबारे अनुभव सुनाएका छन् । बुधबार, मंसिर ९, २०८३
बंगलादेश सरकारले भन्याे - शेख हसिना जहाँ गए पनि पक्राउ बंगलादेशकी विदेश मामिलासम्बन्धी राज्यमन्त्री–२ शमा ओबेद इस्लामले विदेशमा रहेका बंगलादेशका ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग... बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन बिहीबार, मंसिर १०, २०८३
कर्णालीमा पहिलो राष्ट्रिय खेलकुद : आयोजनाको उत्साह, घरेलु मैदानमा पदकको चुनौती बिहीबार, मंसिर १०, २०८३
जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते बिहीबार, मंसिर १०, २०८३
पिएनओ परिचयपत्रको माग संसदमा उठाउने सभापति श्रेष्ठको प्रतिबद्धता बिहीबार, मंसिर १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो बुधबार, मंसिर ९, २०८३
कार्कीको मुद्दामा महान्यायाधिवक्ताको तर्क: ‘आईजीपीबाट हटाउनु कारबाही होइन, पुरस्कार हो’ बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्