• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

‘कस्तो पोखरा, कस्तो बनाउने?’ 

64x64
नेपाल लाइभ शुक्रबार, पुस ८, २०७९  २०:०२
1140x725

पोखरा– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पत्रकार अमृत सुवेदीले प्रश्न गरे, ‘कुनै पंखा बेसरी घुम्छन् तर हावा दिँदैनन्। तपाईं मेयरपछि दौडधूपमा हुनुहुन्छ। तर जनताले परिणाम देख्न पाएका छैनन्। पोखराको कामले छोरी भेट्न फुर्सद छैनन भन्नुभयो। केही समयअघि सकिएको विश्वकप फुटबल तपाईंले ठूलो स्क्रिनमा सहरमा देखाउनुयो। अब पोखराको उपलब्धि ठूलो स्क्रिनमा कहिले देखाउने?’

पोखरामा जारी दशौं अन्तर्राष्ट्रिय साहित्य महोत्सवको ‘कस्तो पोखरा’नामक सेसनमा सहजकर्ता सुवेदीले मेयर आचार्यलाई सोधेको सुरुवाती प्रश्न थियो यो। उक्त बहसमा मेयरसँगै कास्की–२ कि प्रतिनिधि सभा सांदद विद्या भट्टराई र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आननन्दराज मुल्मी सहभागी थिए।

मेयर आचार्यले पोखराको विकासमा आफू व्यस्त हुनुका उदाहरण पेस गरे। उनले आफू निर्वाचित भएको ६ महिनामा सबैभन्दा बढी जनवरी १ बाट सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सोलिड वेस्ट म्यानेजम्यान्टमा बढी समय लगानी भएको बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थल, त्यसको तयारीमा रहेको सोलिड वेस्ट म्यानेजमेन्ट ल्याण्डफिल साइटको सन्दर्भमा हेर्ने, खोज्नमा समय गएको छ। अब हामी अन्तिम चरणमा पुगेका छौं,’ उनले भने। 

महानगरप्रमुख आचार्य निर्वाचित भएर आएपछि सबैभन्दा ठूलो समस्याको रुपमा रहेको ल्याण्डफिल साइट व्यवस्थापन उनको चुनौती थियो, उनले अब फोहोर मैला प्रशोधन केन्द्र निर्माण गर्ने निर्णय हालैको कार्यपालिका बैठकमा गरेको बताए।

‘नेपालभरका सबै स्थानीय तह तहले फोहोर व्यवस्थापनको ठाउँमा टिकट काटेर जाने अवस्था बन्छ,’ आचार्यले भने। 
उनले दू्रतमार्गको योजनाबारे सुरु भइरहेको कामबारे बताए। ‘अहिले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने बित्तिकै तराईतिरको सहरजस्तो छ पोखरा। फोहर छन्। त्यसलाई व्यवस्थापन गर्नेदेखि बसपार्क निर्माण गर्ने योजनामा छौं। बसपार्क व्यवस्थापनको काम भइरहेको छ। सबै क्षेत्रका विज्ञलाई राखेर यातयात समिति बनेको छ। यातयातदेखि ट्राफिकसम्म सबैलाई व्यवस्थापन गरेका गर्नेछौं,’ उनले भने। 

उनले अवैध संरचना हटाउन परेका चुनाती र त्यसमा निरन्तर गरिरहेको प्रयासबारे बताए। ‘हामीले अन्डरग्राउण्डलाई खाली गर्यौं। त्यो सबैतिर खाली छ। कुनै धेरै धरपकड गर्नुपरेन । सबैले खाली गर्नुभयो। सडकमा पैसा तिरेर बसेको वैधानिक पार्टी छ। त्यो तोड्नका लागि हामीले प्रक्रिया अगाडि बढायौं। आइतबारदेखि सबै अन्डरग्राउण्डमा पार्किङको व्यवस्था हुन्छ,’ उनले भने, ‘पछिल्लो अवधिमा पोखरा महनगरपालिकाले यसको मापदण्ड ३५ मिटर बनाउने निर्णय गर्यो। त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो। म आएपछि ६५ मिटर क्षेत्रभित्र कुनै पनि नयाँ संरचना नबनाउनू, बनाउन नदिनू भन्यो। आज हामीले त्यही गरेका छौं। सर्वोच्चले जति छिटो आदेश दिन्छ त्यति छिटो हटाउँछौं।’ 

सहजकर्ता सुवेदीले उद्योगी आनन्दराज मूल्मीतर्फ प्रश्न तेस्र्याए, ‘तपाईंहरूले आन्दोलन र अनसन बसेर बनेको विमानस्थल हो। यो ल्याण्डफिल्ड साइट हामी बनाउँछौं भनेर निजी क्षेत्रले किन गर्न नसकेको?’

मुल्मीले आफूहरूले पोखरा सहर बनाउन निजी क्षेत्रले धेरै योगदान गरे पनि कतिपय काम राज्य आफैंले गर्नुपर्ने बताए। ‘सबै कुरा निजी क्षेत्रले गर्देन। कति काम राज्य आफैंले गर्नुपर्ने छ। नीतिगत रुपमा निर्णय भएको भए गथ्र्यौं होला नि,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

मुल्मीले पोखरा नगरपालिका हुँदाकै संरचना अहिले महागनर हुँदा पनि त्यही भएको गुनासो गरे। ‘हामी के अपेक्षा गर्ने महानगरबाट। मेयरको नेतृत्वमा महानगरपालिकाले तत्कालै सुधार गर्न सकोस्। पोखरा प्रदुणमुक्त, हरियाली, स्वच्छ र सफा हुन सकोस्,’ उनले भने। 

उनले पोखरामा जन्मिएका र पोखरालाई कर्मथलो बनाउन आउका साथीहरूले अपनत्व र आत्मीयता ग्रहण गरेको गरेको ठाउँलाई स्मरण गर्दै भने, ‘हिजोको पोखराको सुरुवात आजभन्दा २ सय ७० वर्षअगाडि निजी क्षेत्रले नै सुरुवात गरेको थियो। काठमाडौं उपत्यकाका शिल्पी, व्यवसायी र कामदार गरी १ सय ५० जनाबाट सुरु भएको पोखरा आज महानगरको रुपमा परिणत भएको छ। यसमा काम गर्ने साथीले गरेको योगदानको स्वरुप आजको पोखरा हो। पोखरा सधैं जीवन्त सहरको रुपमा कायम रहोस् भन्ने हाम्रो कामना हो,’ उनले भने। 

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सो बन्न ३ हजार मिटरको रन वे न्यूनतम आवश्यक रहेको बताए। ‘जबसम्म ३ हजार मिटरको रनवे हुन्न, तबसम्म हामीले चाहेका विश्वका अन्य सहरसम्म पोखराबाट पुग्ने रहर पूरा हुँदैन,’ उनले भने। 

मुल्मीलाई सहजकर्ता सुवेदीले निजी क्षेत्रले विमानस्थलका लागि कसरी सहजीकरण गर्छ भन्ने प्रश्न गरे। उनले निजी क्षेत्रले सुरुवातदेखि नै पोखरा बनाउन योगदान गरेको दाबी गर्दै भने, ‘ पोखरामा सभागृह बनाउन योगदानदेखि महेन्द्रनगरको पुल निर्माण र नयाँ बजारको पुल निर्माणमा पनि निजी क्षेत्रको सहयोग थियो। लेकसाइडको विकास निजी क्षेत्रको प्रतीक होइन र। तर, निजी क्षेत्रलाई सस्टेन गर्न राज्य संयन्त्रले नीति निर्माण गर्न कन्जुस्याँइ गरेको छ।’

सहजकर्ता सुवेदीले कास्की–२ बाट निर्वाचित संघीय सांसद विद्या भट्टराईतर्फ प्रश्न तेस्र्याए, ‘...तपाईं अघिल्लो पालि उपनिर्वाचनमा लड्दै गर्दा कतिपयले रवीन्द्र अधिकारीको विरासतमा भने। यसपालि जनताले दोस्रो पटक अनुमोदन गरे। यहाँको ल्याण्डफिल साइट जस्तो पोखरालाई व्यवस्थित बनाउन संघीय सदनबटै पहल गर्नुहोला भनेका थिए, तपाईंले त मट्टखिानमा रेल ल्याउने खालको कुरा गर्नुभयो भन्ने चर्चा छ।’

भट्टराईले भनिन्, ‘सबै छाडेर मेट्रो रेलको चर्चा गरेको हैन। पोखराको कुरा गर्दा पर्यटन सहितको पोखरा खोजिरहका छौं। पर्यटनका लागि आकर्षक कुरा के दिने?’ उनले सुनौलो कुरा भन्दा पनि आम कुरालाई समेट्दै जाऊँ भन्ने लागेर यी योजना बुनेको बताइन्।

ल्याण्डफिल साइटको सन्दर्भमा आफूले यसबारे संसदमा कुरा पनि उठाएको बताइन्। महानगरपालिकाले आफैं जिम्मा लिएर गर्छु भनेको कुरामा आफूले हस्तक्षेपकारीभन्दा पनि सहयोगी भूमिका निभाएको बताइन्। 

‘मैले अघिल्लो संसद्मा भनेको थिएँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थाललाई समयमा सम्पन्न गर्ने कुरा पोखराको ल्याण्डफिल साइटको व्यवस्थापनसँग जोडिएको छ। यो कुरालाई स्थानीय तहलाई मात्र जिम्मा लगाएर हुन्न। संघीय सरकारले यसको जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन्। उनले पोखरालाई सुन्दर सहर कसरी बनाउने भन्ने कुरामा बहस थालनी गर्नुपर्ने बताइन्।
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?
महेश बस्नेतको दाबी : ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
महेश बस्नेतको दाबी : ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति आइतबार, असोज ४, २०८३
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्