काठमाडौं– चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन्। ढकालले ३४ हजार १८९ मत ल्याएर नेकपा (एमाले)का सुरेन्द्र पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन्।
एमालेका पाण्डेले २ हजार ६६० मत प्राप्त गरर दोस्रो भएका छन्। त्यस्तै, नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरेर तेस्रो भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।