• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पकिस्तान–इङ्ल्यान्ड टी–२० विश्वकप : ओपनिङ जोडीमा उपाधि निर्भर 

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २७, २०७९  ११:२७
1140x725

काठमाडौं– मेलबर्न क्रिकेट ग्राउन्ड बाहिर पाकिस्तानको अभ्यास सेसन पूरा भएको थियो। त्यसैबेला एक अष्ट्रेलियन नागरिक आए र पाकिस्तानी खेलाडीलाई भने, ‘तपाईंहरुले इंल्यान्डलाई हराउनुहुनेछ।’

यसले के देखाउँछ भने आइतबार हुने फाइल खेलमा पाकिस्तानले नयाँ फ्यानहरु पाउनेछ। पाकिस्तानलाई हौसला दिनेहरुमा अष्ट्रेलियाका स्थानीय पनि हुने देखिएको छ। 

परम्परागत प्रतिद्वन्द्वी इङ्ल्यान्ड र अष्ट्रेलियाबीचमा खेल नहुने भएपछि अष्टेलियाली क्रिकेट समर्थक यसपटक पाकिस्तानको साथ उभिने भएका छन्। पाकिस्तानले फाइनल खेलका लागि मलबर्न पुगेर पहिलो अभ्यास गरिरहँदा अलराउन्डर एवं पाकिस्तानी टिमका एक महत्त्वपूर्ण खेलाडी शादाब खान देखिएनन्। 

पाकिस्तानलाई खेलमा फर्काउन सक्ने क्षमता भएका उनी सेमिफाइनल खेलमा न्यूजिल्यान्डविरुद्धको खेलमा सुरुका ओभरमा मैदानमा फूर्तिका साथ देखिएका थिए। 

तर, फिल्डिङ गर्दा उनी घाइते भए। हालसम्म उनको फिटनेश स्पष्ट हुन नसक्दा खेल्ने वा नखेल्ने कुनै निर्णय भएको छैन। मेलबर्नमा इङ्ल्यान्ड र पाकिस्तानबीचमा टी–२० वर्ल्डकपको फाइनल खेल हुँदैछ। तर उनी आराम गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

इङ्ल्यान्डको टिमलाई जोस बटलरलले नेतृत्व गरेका छन् भने पाकिस्तानकी टिमलाई बाबर आजमले नेतृत्व  गरेका छन्। फाइनलमा पुगेको  इङ्ल्यान्ड भारतलाई १० विकेटले पराजित गरेर उच्च मनोवलसहित रहेको छ। न्यूजिल्यान्डसँग भएको सेमिफाइनलमा सात विकेटले जति हात पारेको पाकिस्तान पनि जबरजस्त रुपमा खेलमा फर्केको छ। 

फाइनल खेलमा केही खेलाडी हेर्न लायक देखिन्छन्। खेल विश्लेषकहरुले यो विश्वकप ओपनिङ जोडीमा निर्भर हुने दाबी गरेका छन्। 

ओपनिङमा निर्भर छ विश्वकपको जित 
मेलबर्नमा आइतबार खेलिने टी–२० विश्वकपको फाइनल खेलको परिणाम धेरै हदसम्म पाकिस्तान र इङ्ल्यान्डको ओपनिङ जोडीको प्रर्दशनमा निर्भर हुने छ। यी जोडीहरुले नै सेमिफाइनलमा जित हात पार्नका लागि अहम भूमिका निर्वाह गरे।

सही अर्थमा हेर्दा पावर प्लेले फाइनल खेलको दिशा तय गर्ने छ। दुवै टिमको सम्पूर्ण ध्यान र ज्यान ओपनिङ जोडीमा छ। इङ्ल्यान्डका ओपनर जास बटलर र एलेक्स हेल्सले यो विश्वकपमा अहम भूमिका निभाएका छन्। तर पाकिस्तानका ओपनिङ जोडी कप्तान बाबर आजम र रजिवानको जोडी जम्न सकिरहेको थिएन।

खासगरी कप्तान बाबरप्रति धेरै आस गरे पनि उनी फर्ममा फर्कन नसक्दा पाकिस्तान समस्यामा परेको थियो। तर, न्यूजिल्याडसँगको सेमिफाइलपछि उनी  फर्ममा फर्केका छन्। पावर प्लेमा यो जोडीले ६५ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्न सफल भए।

उच्च फर्ममा हेल्स 
एलेक्स हेल्सले  सेमिफाइलनमा भारतविरुद्ध नटआउट ८६ रन बनाए।  उनी टि–२० का पोख्त खेलाडी मानिन्छन्। २०१७ मा ब्रिस्टलको पब बाहिर भएको झगडापछि उनी टोलीबाट बाहिर भएका गराइएका थिए। उक्त विवादपछि उनी टोलीमा फर्कँदै राम्रो प्रदर्शन गरेका छन्।

उनले १४ टी–२० खेलमा ४२९ रन बनाइसकेका छन्। उनको स्ट्राइक रेट १४५ रहेको छ। त्यस्तै जोस बटलर पनि टी–२० मा अब्बल खेलाडी हुन्।  यो जोडीलाई रोक्न पाकिस्तानसँग शाहीन शाह र आफरीदी छन्। यी दुवै जबरदस्त फर्ममा रहेका छन्। इङ्ल्यान्डसँग पनि बलर र अलराउन्डर रहेका छन्। मोहिन अलि, क्रिस वक्स जस्ता खेलाडीले नतिजा जुनसुकै समयमा परिर्वतन गर्न सक्ने देखिन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ११:२७
  • #टी–२० विश्वकप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ
भोटेकोशी बाढी : हालसम्म १ हजार ६८ वटा शव फेला, ५८ जनाको शव मात्र परिवारलाई दिइयो
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम बुधबार, भदौ १७, २०८३
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : हालसम्म १ हजार ६८ वटा शव फेला, ५८ जनाको शव मात्र परिवारलाई दिइयो बुधबार, भदौ १७, २०८३
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका राजमार्ग अवरुद्ध, राति केही सडकमा आवागमन रोक बुधबार, भदौ १७, २०८३
कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थानमा भारी वर्षाको पूर्वानुमान बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्