काठमाडौं – टी–२० विश्वकपअन्तर्गत जारी खेलमा स्कटल्याण्डले जिम्बावेलाई १३३ रनको चुनौती दिएको छ।
अष्ट्रेलियामा जारी प्रतियोगिताअन्तर्गत पहिलो चरणको निर्णायक खेलमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले पूरै ओभर खेल्दै १३२ रन बनाएको छ।
जितका लागि जिम्बावेले १३३ रनको सामान्य लक्ष्य पछ्याइरहेको छ।
यसैबीच, पहिलो ओभरमै विकेट खगुमाएको छ। विकेट गुमाउँदा जिम्बावेले ४ रन जाडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।