काठमाडाैं-नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन्। उनी शनिबार साँझ नेपाल आइपुगेका हुन्। उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले साउन ४ गते राजीनामा दिएपछि क्यानले मनोजलाई नियुक्त गरेको हो। क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।