• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

भारतीय टी–२० टोलीको उपकप्तानी हार्दिकले गर्ने सम्भावना

64x64
नेपाल लाइभ शनिबार, साउन २१, २०७९  १५:४३
1140x725

काठमाडौं– हाल भारतीय क्रिकेट टोली वेस्ट इन्डिज र अमेरिकाको भ्रमणमा छ। वेस्ट इन्डिजमा तीन एकदिवसीय र तीन टी–२० खेल खेलेपछि भारतीय टोली अमेरिकाको फ्लोरिडा पुगेको हो। भारतीय टोलीले अमेरिकामा दुई टी–२० खेल्ने छ।

दुई टोलीबीच ६ र ७ अगस्टमा खेल हुनेछ। यसैबीच, बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले हार्दिक पाण्ड्यालाई टी–२० टोलीको नियमित उपकप्तान बनाउने तयारी गरिरहेको छ। 

हार्दिकले इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं सिजनबाट शानदार ‘कमब्याक’ गरेका थिए। उनले आफ्नो कप्तानीमा नवप्रवेशी गुजरात टाइटन्सलाई च्याम्पियन बनाएका थिए। त्यसपछि उनले आयरल्यान्ड भ्रमणमा दुई टी–२० खेलमा भारतीय टवलीको कप्तानी जिम्मेवारी सम्हालेका थिए। ती दुवै खेलमा भारतीय टोली विजयी भएको थियो। 

त्यस दौराका खेलहरूमा हार्दिक कठिन समयमा शान्त देखिन्थे। उनको सही निर्णयले टोलीलाई जित दिलाएको थियो। यसबाट बीसीसीआई निकै खुसी छ। 

विराट कोहली बाहिरिएपछि रोहित शर्मालाई तीनवटै फर्म्याटको कप्तान बनाइएको थियो। उपकप्तानको जिम्मेवारी केएल राहुललाई सुम्पिएको छ। राहुल चोटका कारण केही समयका लागि टोलीबाट बाहिर छन्। बीसीसीआईले उनलाई टेस्टमा नै उपकप्तानमा राख्न चाहन्छ। शिखर धवनले अहिले एकदिवसीयमा यो जिम्मेवारी निभाइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एसिया कपका लागि टोली घोषणा गर्दा बीसीसीआईले हार्दिकलाई उपकप्तानको रूपमा नियुक्त गर्ने घोषणा गर्न सक्छ। एक रिपोर्टका अनुसार बीसीसीआई हार्दिकको उत्कृष्ट फिटनेसबाट खुसी छ। छनोटकर्ता पनि उनलाई उपकप्तान बनाउन तयार छन्। अन्तिम निर्णय भने टिम व्यवस्थापनको हुनेछ। 

यदि टिम व्यवस्थापनले चाहेमा छनोटकर्ताको उक्त निर्णय अनुमोदन गर्नेछन्। हार्दिकको अलराउन्ड खेलले बीसीसीआईलाई प्रभावित गरेको छ।

फर्किएदेखि नै हार्दिक लयमा
हार्दिक गत वर्ष टी–२० विश्वकपपछि भारतीय टोली बाहिर थिए। उनले फिटनेसमा कडा मिहनत गरे। गुजरात टाइटन्सले उनलाई कप्तान बनाएर सबैलाई चकित बनाएको थियो। सबैले गुजरातलाई कमजोर टोलीका रूपमा हेरिरहेका थिए, तर हार्दिकले खेलाडीहरूलाई एकजुट गरेर टोलीलाई च्याम्पियन बनाए। 

Xtrem
Xtrem

आईपीएलको १५औं सिजनमा उनले १५ खेलमा ४८७ रन बनाएका थिए भने ८ विकेट लिएका थिए। तीन एकदिवसीय खेलमा उनले ५० को औसतमा १०० रन बनाए। यस अवधिमा ७१ रन उनको उच्चतम स्कोर हो। उनले ६ विकेटसमेत लिए। 

टी–२० मा हार्दिकले १२ खेलमा २५३ रन बनाएका छन्। यस अवधिमा उनको औसत ३१.६ थियो। हार्दिकले ८ विकेट लिए। वेस्ट इन्डिजविरूद्धको तेस्रो टी–२० खेलपछि उनले आफ्नो प्रदर्शनबाट खुसी रहेको बताए। उनी पूर्ण रूपमा फिट छन् र बलिङसँगै ब्याटिङ पनि गरिरहेका छन्।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
सम्बन्धित सामग्री
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २०औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही शुक्रबार, असोज १६, २०८३
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’ शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्