• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पुरुषतर्फ जुलाई महिनाको उत्कृष्ट खेलाडीका लागि मनोनयन सार्वजनिक 

64x64
नेपाल लाइभ बुधबार, साउन १८, २०७९  १८:०५
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुषतर्फ जुलाई महिनाको उत्कृष्ट खेलाडीका लागि मनोनयन सार्वजनिक गरेको छ।

आईसीसीले बुधबार सार्वजनिक गरेको मनोनयनमा इङ्लिस ब्याटर जोनी बेयरिस्टो, श्रीलंकन स्पिनर प्रवथ जयसुरिया र फ्रेन्च युवा स्टार गस्टभ म्याकियोन परेका छन्।

जुन २०२२ को आईसीसी पुरूष प्लेयर अफ द मन्थको विजेता बेयरस्टोले जुलाई महिनाको सुरुआत पनि त्यही लयलाई निरन्तरता दिए। उनले दुई आक्रामक इनिङ्स खेल्दै इङ्ग्ल्यान्डलाई भारतविरुद्धको पुन: निर्धारित पाँचौं टेस्ट जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

Ncell 2
Ncell 2

उनले पहिलोपटक १०६ रन बनाएर आफ्नो टोलीलाई समस्याबाट जोगाउन मद्दत गरे। दोस्रो इनिङ्समा बेयरस्टो ११४ रनमा अविजित थिए। जो रुटसँग मिलेर अविश्वसनीय स्ट्यान्डिङ गर्दै इङ्ग्ल्यान्डले ३७८ रनको लक्ष्य पछ्याएको थियो।

दक्षिण अफ्रिकाविरुद्धको सीमित ओभरको सिरिजमा पनि बेयरस्टो लयमा देखिए। उनले पहिलो एकदिवसीयमा खेलमा ६३ रन बनाएका थिए। उनले पहिलो टी–२० आईमा ५३ बलमा ९० रन बनाए। उनले बाँकी दुई खेलमा ३० र २७ को स्कोर बनाए।

यता, श्रीलंकाका बायाँ हाते स्पिनरजयसूर्याको डेब्यू टेस्ट म्याच सबैभन्दा यादगार थियो। उनको उत्कृष्ठ बलिसँगै श्रीलंकाले गालेमा अस्ट्रेलियाविरुद्ध ३९ रनले पराजित गरेको थियो। पाकिस्तानविरुद्धको सिरिजमा पनि उनको लय कायम रह्यो। 

पाकिस्तानविरुद्ध जयसूर्याले तीन टेस्ट खेलमा चौथो पाँच विकेट लिएका थिए।  फ्रान्सेली स्टार म्याकियोनले टी– २० विश्वकप २०२४ युरोप क्वालिफायरमा डेब्यू गरेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण खेल पस्किए। चेक गणतन्त्रविरुद्धको आफ्नो डेब्यु खेलमा यी १८ वर्षिय खेलाडीले ५४ बलमा मात्र ७६ रन बनाएका थिए। 

उनले क्रमशः स्विट्जरल्यान्ड(१०९) र नर्वे (१०१) विरुद्ध लगातार शतक प्रहार गरे। टी-२० आई ढाँचामा ब्याक-टु-ब्याक शतक बनाउने उनी पहिलो खेलाडी हुन्। आईसीसीको वेबसाइटमार्फत् हुने भोटिङको आधारमा विजेताको टुङ्गो लाग्ने छ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो?
कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु
आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट पहिलो पटक ट्वान्टी–२० विश्वकप क्रिकेट नेपाली टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गर्न लागेको हो । विश्वकपका सबै ५५ खेलको प्रत्यक्ष प... बुधबार, माघ १४, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । सोमबार, माघ १२, २०८२
महिला टी–२० ग्लोबल छनोट: स्कटल्यान्डद्वारा नेपालले पायो १४१ रनको लक्ष्य कसिलो सुरुवात गरे पनि नेपालले अन्तिमतिर कमजोर फिल्डिङका कारण चुनौतीपूर्ण लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्क... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो? बिहीबार, माघ १५, २०८२
कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु बिहीबार, माघ १५, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना बिहीबार, माघ १५, २०८२
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
गगनलाई सघाउने भन्दै प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश बुधबार, माघ १४, २०८२
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो बुधबार, माघ १४, २०८२
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्