• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

‘सर्ट डेलिभरी’ श्रेयसको ‘ओपन सिक्रेट’!

64x64
नेपाल लाइभ शुक्रबार, साउन ६, २०७९  ०८:१०
1140x725

काठमाडौं– भारतीय ब्याट्सम्यान श्रेयस अय्यरले सर्ट बलमा आफ्नो कमजोरी सुधार्न नसके अन्य खेलाडीका लागि ठाउँ खाली गर्नुपर्ने न्यूजिल्यान्डका पूर्वअलराउन्डर स्कट स्टाइरिसले बताएका छन्। उनले श्रेयसको विकल्प दीपक हुड्डा हुने बताएका छन्।

स्पोर्ट्स १८ को टक शो ‘स्पोर्ट्स ओभर द टप’मा बोल्दै स्टाइरिसले भने,‘श्रेयस उत्कृष्ट खेलाडी हुन् र उनीसँग नेतृत्व गर्ने क्षमता पनि छ। उनी भविष्यमा भारतको कप्तान पनि बन्न सक्छन्। त्यसैले खराब फर्मका बाबजुद पनि म उनलाई साथ दिनेछु। साथै म उनलाई अतिरिक्त मौका दिन चाहन्छु। तर, यसका लागि उसले जतिसक्दो चाँडो आफ्ना कमजोरीहरू हटाउनु पर्छ।’

२०२१ श्रेयसका लागि निकै राम्रो वर्ष रह्यो। उनले सीमित ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै टेस्ट टोलीमा स्थान बनाएका थिए भने डेब्यू खेलमा शतक प्रहार गर्दै ‘प्लेयर अफ द म्याच’को उपाधि जितेका थिए। त्यसपछि यस्तो लाग्थ्यो कि श्रेयस टिम इन्डियाका सीमित खेलाडीमध्ये एक हुन्, जसको तीनवटै ढाँचामा स्थान सुरक्षित छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनका लागि २०२२ को सुरुआत पनि राम्रो रह्यो। फेब्रुअरी २०२२ मा श्रीलंकाविरुद्धको तीन खेलको टी–२० आई सिरिजका सबै खेलहरूमा अर्धशतक बनाएर उनी ‘प्लेयर अफ द सिरिज’ बने। यसपछि श्रीलंकाविरुद्धको बैंग्लोर टेस्टमा दुवै इनिङ्समा ९२ र ६७ रन बनाएर उनी ‘प्लेयर अफ द म्याच’ बनेका थिए।

उनले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पनि राम्रो प्रदर्शन गरे र १४ इनिङ्समा तीन अर्धशतक र १३४.५ को स्ट्राइक रेटमा ३०.९ को औसतमा ४०१ रन बनाए। तर, त्यसपछि उनको प्रदर्शनमा लगातार गिरावट आएको छ।

Xtrem
Xtrem

आईपीएल २०२२ देखि उनले ६ टी–२० आई इनिङ्समा मात्र २४ को औसतमा १२२ रन बनाएका छन्, जसमा एउटा पनि अर्धशतक समावेश छैन। त्यस्तै, इंग्ल्यान्डविरुद्धको बर्मिङ्घम टेस्टमा पनि उनले खेल्ने अवसर पाए, जहाँ पनि उनले निराश बनाए। यस क्रममा उनी सर्ट बलले निकै समस्यामा परेका छन्।

स्टाइरिसले थपे,‘श्रेयसलाई सर्ट डेलिभरिमा समस्या छ भन्ने कुरा गोप्य छैन। अहिले धेरैजसो टोलीले उनको विरुद्धमा सर्ट बलको रणनीति अपनाइरहेका छन् र उनको शरीरलाई निशाना बनाएर बाउन्सरहरू फ्याँकिरहेका छन्। सुरेश रैनाको कुरा पनि त्यस्तै छ। यो पहिले श्रेयसको विरूद्ध थियो। अब यो कमजोरीलाई कसरी पार गर्ने हो भन्ने कुरा उनकै हातमा छ। उसको अथाह प्रतिभालाई हेरेर म उसलाई थप मौका दिन चाहन्छु। यद्यपि, उसले पनि जतिसक्दो चाँडो सम्बोधन गर्ने बाटो आफैं खोज्नुपर्छ। अन्यथा त्यहाँ खेलाडीहरू छन्, जो टोलीको वरिपरि घुमिरहेका छन्।’

स्टाइरिसले श्रेयसको स्थानमा दीपक हुड्डाको नाम सिफारिस गरेका थिए। स्टाइरिस भन्छन्,‘दीपकले एउटा ढाँचामा धेरै अवसर पाएका छन् र त्यसको सदुपयोग गरिरहेका छन्। अब अन्य ढाँचामा पनि कस्तो प्रदर्शन गर्छ भनेर हेर्नको लागि उनलाई मौका दिनुपर्छ, यो भारतीय क्रिकेटको सार हो। सबैभन्दा राम्रो पक्ष यो भारतीय टोलीसँग ठूलो समूह छ। अहिले भारतले आफ्ना सिनियर खेलाडीहरूलाई नियमित आराम दिइरहेको छ र यसले अन्तर्राष्ट्रिय स्तरमा युवा र प्रतिभाशाली खेलाडीहरूलाई अवसर प्रदान गरिरहेको छ।’

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग
सम्बन्धित सामग्री
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २०औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्