• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

द्रविड : दक्षिण अफ्रिकामा टेस्ट र एकदिवसीय सिरिज गुमाए, इंग्ल्यान्डमा इतिहास बनाउने मौका

64x64
नेपाल लाइभ बुधबार, असार २२, २०७९  १५:०६
1140x725

काठमाडौं– सामाजिक सञ्जालमा निकै ‘ट्रोल’ हुने गरेका प्रशिक्षकमध्ये एक हुन् रवि शास्त्री। उनलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ गर्दै भनिन्थ्यो– रक्सी र पार्टी कल्चर प्रवर्द्धन गर्नेलाई प्रशिक्षकको जिम्मेवारी दिए भारतीय टोलीले कसरी जित्ला? तर, अहिले शास्त्री भारतीय टोलीको प्रशिक्षक छैनन्।

उनको स्थानमा राहुल द्रविड उभिएका छन्। कल्पना गर्नुहोस् त, यदि शास्त्रीको प्रशिक्षणमा भारतीय क्रिकेट टोलीले इंग्ल्यान्डमा जस्तै लज्जास्पद हार बेहोरेको भए के हुन्थ्यो? पक्कै पनि उनीमाथि ट्रोलको वर्षा। 

एक वर्षअघि शास्त्री प्रशिक्षक हुँदा भारतीय टोली इंग्ल्यान्ड भ्रमणमा निस्किएको थियो। चार टेस्ट खेलपछि भारत सिरिजमा २–१ ले अगाडि थियो। कोरोना महामारीले भारतीय टोलीलाई नरोकेको भए सायद सिरिज पनि जित्ने थियो। 

१० महिनापछि द्रविड टोलीको प्रशिक्षक भए। उनी प्रशिक्षक भएसँगै भारतले १५ वर्षपछि इंग्ल्यान्डमा टेस्ट सिरिज जित्ने मौका गुमायो। द्रविडले प्रशिक्षकको जिम्मेवारी सम्हालेयता भारतीय टोलीले हात पारेको यो पहिलो असफलता भने होइन।

द्रविडको प्रशिक्षणमा रहेको भारतीय टोलीलाई पहिलो झट्का दक्षिण अफ्रिका भ्रमणमा लागेको थियो। दक्षिण अफ्रिकी भ्रमणमा गएको भारतीय टोली कागजमा निकै बलियो देखिन्थ्यो। 

जुन मैदानमा पनि देखियो। टेस्ट सिरिजमा भारतले राम्रो सुरुआत गरेको थियो। सेन्चुरियनमा भएको पहिलो खेलमा भारत विजयी भयो। 

सेन्चुरियनमा एसियाली टोलीले टेस्ट जितेको यो पहिलो पटक थियो। साथै, दक्षिण अफ्रिकी टोलीले सन् २०१४ पछि यस मैदानमा टेस्ट म्याच हार बेहोरेको पनि पहिलो पटक! 

यसका बाबजुद दक्षिण अफ्रिकाले अर्को दुई खेलमा सानदार पुनरागमन गर्दै सिरिज २–१ ले जित्यो। यो सिरिजपछि विराट कोहलीले टेस्ट टोलीको कप्तानी छोड्ने घोषणा गरे।

Ncell 2
Ncell 2
nimb
nimb

टेस्ट सिरिजमा द्रविडको प्रशिक्षण निकै सामान्य देखियो। टोली व्यवस्थापनका केही निर्णयहरू थिए, जुन कसैले बुझेनन्। चेतेश्वर पुजारा र अजिंक्य रहाणे लगातार ‘फ्लप’ भए पनि टोलीमा अवसर पाइरहेका थिए। 

पूरै टोली खेलमाभन्दा पनि विपक्षीसँग लड्नमा केन्द्रित थियो। द्रविडको प्रशिक्षणमा भारतीय टोली हार्ने क्रम यहीँ रोकिएन। दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिजमा पनि भारत पराजित भयो। तीन खेलको सिरिजमा भारतीय टोलीले एक खेल पनि जित्न सकेन।

इंग्ल्यान्डविरुद्ध खराब रणनीति

बर्मिङ्घम टेस्टमा भारतीय टोली‘फिल्ड प्लेसमेन्ट’ बुझ्नै नसकिने देखिन्थ्यो। जोनी बेयरस्टो र जो रुट ब्याटिङ गरिरहेका बेला इंग्ल्यान्डका प्रशिक्षक ब्रेन्डम म्याकुलमले लगातार ‘ड्रेसिङ रुम’बाट राम्ररी खेल्न संकेत गरिरहेका थिए। तर, द्रविड मौन देखिए।

Xtrem

Xtrem

‘स्लिप’मा फिल्डिङ गरिरहेका चेतेश्वर पुजाराको औंलामा चोट लागेपछि हनुमा विहारीलाई उनको ठाउँमा उभ्याइएको थियो। विहारी स्लिपमा उभ्याइनुपर्ने खालका फिल्डर होइनन्। बेयरस्टोले प्रहार गरेको बल क्याच छोडेपछि उनले यसको प्रमाण पनि दिए।

शुभमन गिल, श्रेयस अय्यरजस्ता खेलाडीले स्लिपमा राम्रो फिल्डिङ गर्दै आएका छन्। यसका बाबजुद विहारीलाई उनीहरुको स्थानमा राखिएको थियो।

यससँगै जब भारतीय बलरले बलिङ गरिरहेका थिए, मैदान पूरै खुला देखिन्थ्यो। ब्याट्सम्यानहरू रन बनाइरहेका थिए र खेल भारतीय टोलीको हातबाट गुम्दै गएको थियो। तीन दिनको खेलमा अग्रता लिए पनि भारतले हार बेहोर्न बाध्य भयो। प्रशिक्षक द्रविड मूक दर्शक बने।

विराटको युगमा सफल

शास्त्री–विराटको युगमा भारतीय टोलीले विदेशी भूमिमा टेस्टमा उत्कृष्ट प्रदर्शन गरेको थियो। अस्ट्रेलियालाई हराएर भारतीय टोलीले सिरिज कब्जा पनि गरेको थियो। योसँगै इंग्ल्यान्ड भ्रमणमा पाँच टेस्ट सिरिजमा भारत २–१ ले अगाडि थियो। भारतीय टोली विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि पुगेको थियो।

शास्त्रीको प्रशिक्षणमा भारतीय टोलीले ४३ टेस्टमध्ये २५ जितेको छ। योसँगै एकदिवसीयमा ७६ मध्ये ५१ जित हासिल गरेको छ।  त्यस्तै, टी–२० मा भारतले ६० मध्ये ४० खेल जितेको छ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर
सुनको मूल्य बढ्यो
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज
सम्बन्धित सामग्री
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्