• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

मैदानमा इमाम र बाबरबीच असम्झदारी, आउट भएपछि पिचमा ब्याटले हिर्काए अनि पेभिलियन फर्किए

64x64
नेपाल लाइभ शनिबार, जेठ २८, २०७९  १४:०२
1140x725

काठमाडौं– पाकिस्तान र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिजमा बाबर आजमको प्रदर्शन निक्कै उत्कृष्ट रह्यो। बाबरले यो सिरिजका दुई खेलमा धेरै कीर्तिमान बनाए।  

सिरिजमा उनले कप्तानको रूपमा सबैभन्दा कम खेलमा १७ एकदिवसीय शतक र सबैभन्दा छोटो इनिङ्समा एक हजार रन बनाउने कीर्तिमान पनि बनाए। 

बाबरका अलावा ओपनर इमाम–उल–हक पनि उत्कृष्ट लयमा छन्। उनले दुई खेलमा दुई अर्धशतक बनाए। दोस्रो खेलमा इमामले ७२ रन बनाए र बाबरसँग १२० रनको साझेदारी गर्दै आफ्नो टोलीलाई राम्रो स्थितिमा पुर्‍याए।

यस खेलमा इमाम उत्कृष्ट लयमा देखिएका थिए र उनीसँग शतक बनाउने राम्रो मौका थियो। तर, कप्तान बाबरको गल्तीका कारण उनी रनआउट हुन पुगे। ७२ रन बनाएर पेभिलियन फर्किने क्रममा इमाम निकै क्रोधित देखिन्थे। रनआउट भएपछि ब्याट भुइँमा फ्याँकेर रिसाउँदै उनी पेभिलियन तर्फ लागे।

इमालको उक्त आक्रोशित भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। केही समर्थकले यस रनआउटको लागि बाबरलाई दोष दिइरहेका छन् भने कोहीले इमामको रिसलाई।

पाकिस्तानको इनिङ्सको २८औं ओभरमा वेस्ट इन्डिजका स्पिन बलर अकिल हुसेन बलिङ गर्दै थिए। इमामले मिडविकेटतर्फ आफ्नो बल खेले र रनका लागि दौडिए। अर्को छेउमा उभिएका बाबरले पहिले रन लिने संकेत गरे। तर, पछि भाग्न अस्वीकार गरे। 

यस्तो अवस्थामा इमाम अर्को छेउबाट फर्किनु पर्‍यो। फर्कनुअघि फिल्डरले बल विकेटकिपरलाई दिए र विकेटकिपरले स्टम्पिङ गर्दै इमामलाई रनआउट गरे।

आउट भएपछि इमामले ब्याटले पिचमा प्रहार गरे र रिसाउँदै मैदान छाडे। इमाम आउट भएपछि पाकिस्तानको टोलीले नियमित अन्तरालमा विकेट गुमाउने क्रम जारी राख्यो र २ सय ७५ रन मात्रै बनाउन सक्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि पाकिस्तानको स्कोर ३ सय नाघेको थियो। इमाम एकदिवसीयमा उत्कृष्ट फर्ममा छन्, पछिल्ला पाँच इनिङ्समा लगातार ५० भन्दा बढी रन बनाएका छन्।

तीन एकदिवसीय सिरिजको पहिलो दुई खेल जितेर पाकिस्तानले यो सिरिज एक खेल अगावै जितेको छ। सिरिजको तेस्रो खेल आइतबार मुल्तानमा हुनेछ। 

यसअघि पाकिस्तानले १–० को अग्रता लिएको थियो। दोस्रो एकदिवसीयमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै २७५ रन बनाएको थियो। जवाफमा वेस्ट इन्डिजको टोलीले १५५ रन मात्र बनाउन सक्यो। खेलमा वेस्ट इन्डिज १२० रनको ठूलो अन्तरले पराजित भयो। 

बाबरले ७७ र इमामले ७२ रन बनाए। मोहम्मद नवाजले सर्वाधिक चार विकेट लिए। उनीबाहेक मोहम्मद वासिम जुनियरले तीन र सादाब खानले दुई विकेट लिए। शाहिन अफ्रिदीले एक विकेट लिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वेस्ट इन्डिजका लागि मायर्सले ३३ र ब्रूक्सले ४२ रन बनाए। कप्तान पूरनले २५ रन बनाए। बलिङमा अकिल हुसेनले ३, एन्डर फिलिप र अल्जारी जोसेफले २र२ विकेट लिए।

 

Miscommunication results in a run out ?@ImamUlHaq12 batted well for his 72 ✨#PAKvWI | #KhelAbhiBaqiHai pic.twitter.com/x0MVHr0e35

— Pakistan Cricket (@TheRealPCB) June 10, 2022

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
सम्बन्धित सामग्री
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो । बिहीबार, कात्तिक १२, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खे... बुधबार, कात्तिक ११, २०८३
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ र... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्