• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

कप्तानी बोझबाट हलुका भएका जो रूट

64x64
नेपाल लाइभ मंगलबार, जेठ २४, २०७९  ०८:५९
1140x725

काठमाडौं– लर्ड्समा न्यूजिल्याण्डविरूद्धको टेस्टमा शतक प्रहार गरेपछि जो रूटको प्रतिक्रियाबाट थाहा हुन्छ, उनी कति भावुक भएका थिए। अविजित ११५ रन उनको जीवनको २६औँ टेस्ट शतक र चौंथो इनिङ्समा पहिलो थियो। यो शतकसँगै उनले इङ्ल्याण्डका लागि घरेलु सिजनको सानदार सुरूआत गरेका छन्। 

३१ वर्षीय रूटले पाँच वर्ष इङ्ल्याण्डको कप्तानी गरेका थिए। उनले इङ्ल्यान्डका लागि ६४ टेस्टमा कप्तानी गरे। जसमध्ये इङ्ल्यान्डले २७ जित र २६ हार व्यहोरेको थियो। तर, उनको टोलीले पछिल्ला १७ खेलमा एक खेल मात्र जित्न सकेको थियो।

एशेज सिरिजमा ४–० र वेस्ट इन्डिजमा १–० ले पराजित भएपछि उनले कप्तानी त्यागेका थिए। उनले आइतबारको आफ्नो इनिङ्स पछि भने,‘कप्तानी र व्यक्तिगत प्रदर्शन दुवैलाई एक साथ लैजानु मेरो लागि असहज थियो। कप्तानीले मेरो व्यक्तिगत स्वास्थ्य र जीवनमा असर पारेको थियो। मैले एक टोलीको रूपमा सक्दो प्रयास गरें।’

कप्तानीमा टोलीको पछिल्लो प्रदर्शन निराशाजनक भए पनि उनको व्यक्तिगत फर्म असाधारण रहेको छ। २०२१ मा उनले ६१ को औसतमा १ हजार ७ सय ८ रन बनाए। उनी एक वर्षमा मोहम्मद युसुफले बनाएको विश्व कीर्तिमानभन्दा ८० रन मात्र टाढा छन्। 

एशेज सिरिजमा उनको स्कोर अलि कम थियो, तर त्यसपछि उनले एन्टिगुवा र बार्बाडोसमा लगातार शतक लगाएर २०२२ मा गत वर्षको फर्मलाई कायम राख्ने संकेत देखाए।

nimb
nimb

उनले यस वर्षपनि टोलीको कमाण्ड सम्हाल्ने निर्णय लिएका थिए। तर, वेस्ट इन्डिज भ्रमणबाट फर्किएपछि क्रिकेटबाट ब्रेक लिए। त्यसपछि उनले कप्तानीबाट राजीनामा दिने निर्णय गरेका हुन्।

उनले भने,‘मैले सक्दो प्रयास गरेको थिएँ, तर कप्तानको बोझ कति गहिरो थियो भन्ने सायद मैले बुझेको थिइनँ। मलाई मेरो निर्णय सही लाग्यो र राजीनामा दिएँ। राजीनामा दिएपछि मात्रै ठूलो बोझ हटेको महसुस भयो। कप्तानी भनेको विशेषाधिकार हो। अब यो मेरो खेल जीवनमा नयाँ चरण हो। मेरो असल साथी (बेन स्टोक्स)ले अब टोलीको जिम्मेवारी लिएको छ र उसले राम्रो सुरूआत गरेको छ। म भविष्यको लागि धेरै उत्साहित छु।’

यो जितमा कप्तान स्टोक्स आफैंले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने थियो। उनले जोखिमपूर्ण अर्धशतक बनाएर इङ्ल्याण्डलाई २७७ रनको लक्ष्य पुर्‍याएका थिए। तर, उनी आउट भएपछि पनि ११८ रन आवश्यक थियो। यस्तो अवस्थामा रूटले बेन फक्ससँग ब्याटिङ गर्दै अन्तिम ८१ बलमा ८१ रन बनाए।

जित बारेमा रूटले भने, ‘यो एकदमै राम्रो अनुभूति हो। लामो समयपछि हामीले यो पाएको जस्तो देखिन्छ। हामी अर्को हप्ता ट्रेन्ट ब्रिजमा यस्तै अनुभव दोहोर्‍याउन चाहन्छौं।’

आइतबारको जितपछि रूटले पहिले बाउन्ड्री लाइनमा न्यूजिल्याण्डका खेलाडीहरूसँग हात मिलाए। त्यसपछि पेभिलियनमा लर्ड्सका सदस्यहरूले उनलाई झुकेर अभिवादन गरे। र, त्यसपछि उनका साथीहरूले स्वागत गरे। कप्तान स्टोक्स पहिलो लाइनमा थिए र त्यसपछि जोनी बेयरस्टो, स्टुअर्ट ब्रोड र जेम्स एन्डरसन।

रूटले भने,‘यो मेरो लागि ठूलो कुरा थियो। जब तपाईं  ड्रेसिङ रूमबाट हिँड्नुहुन्छ र तपाईंका सहकर्मीहरूले हाई फाइभ दिन्छन् अनि उनीहरूको अनुहारमा खुशी देखिन्छ। विगत डेढ वर्षदेखि मैले यो अनुभव गरेको थिइनँ। मेरो कप्तानीमा स्टोक्सले यति धेरै तारिफ गरेका छन्, मलाई लाग्छ कि यो उनको लागि पनि विशेष थियो।’

यसबारे स्टोक्सले भने, ‘जसले सधैं राम्रो खेलेका छन्, उसले मेरो प्रशंसा गर्नुपर्दैन। किनभने उसले अर्को टेस्ट जसरी पनि खेल्थ्यो। कप्तानी छोडेपछि पहिलो खेलमा आफ्नो देशको नेतृत्व गर्ने तरिका सानदार छ। हामी सहयोगी र धेरै नजिकका साथीहरू हौं र यो जित उनको लागि विशेष थियो, जति यो मेरो लागि थियो।’

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ०८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
लगातार दोस्रो जितको खोजिमा नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार  नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस... बुधबार, भदौ १०, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा पुनः अनुबन्ध गरेको जानकारी दिएको हो। मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्