• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

फाइनलमा राजस्थानमाथि भारी पर्न सक्छ पहिलोपटक आईपीएलमा प्रवेश गरेको गुजरात

64x64
नेपाल लाइभ आइतबार, जेठ १५, २०७९  १३:१९
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनलमा आइतबार गुजरात टाइटन्सले राजस्थान रोयल्सको सामना गर्नेछ। 

गुजरात टाइटन्सको लागि यो पहिलो आईपीएल सिजन हो। यता, राजस्थान भने २००८ पछि पहिलो पटक फाइनलमा पुगेको हो। यस सिजनमा गुजरात टाइटन्स र राजस्थान २ पटक भिडेका छन्। दुवै पटक गुजरातले राजस्थानलाई पराजित गरेको छ।

गुजरात अलराउन्डरहरूले भरिएको टोली हो। यता, राजस्थानले यो सिजन लगातार ६ ब्याट्सम्यान र ५ बलर राखेर मैदान उत्रिँदै आएको छ। बलिङ यी दुवै टोलीको मुख्य हतियार हो। यस खेलको नतिजालाई असर गर्न सक्ने कारकहरू हेरौं।

राशिद खानको प्रभाव

टी–२० खेलमा राशिद खानको उपस्थितिले कुनै पनि विपक्षी टोलीको रणनीतिलाई असर गर्न सक्छ। आफ्नो टी–२० करिअरमा राशिदले अहिलेसम्म ५ फाइनल खेलेका छन्। यी ५ खेलमा ५.२७ को इकोनोमीमा रन दिएर २ विकेट लिएका छन्।

यस सिजनमा राशिदले राजस्थानविरूद्ध खेलेका २ खेलमा कुनै विकेट भने लिन सकेका छैनन्। तर, ८ ओभर बलिङ गर्दा ५ को इकोनोमीमा ३९ रन मात्र दिएका छन्। 

फाइनलमा पनि राजस्थानका ब्याट्सम्यानले राशिदविरूद्ध रक्षात्मक रणनीति अपनाउन सक्छन्। जोस बटलरले टी२० करियरमा राशिदको बलमा बाउन्ड्री प्रहार गर्न सकेका छैनन्। सञ्जु सैमसन र शिमरोन हेटमायरले आक्रमण गर्न खोज्दा आफ्नो विकेट गुमाएका छन्।

पावरप्ले भूमिका 

nimb
nimb

गुजरातको पावरप्ले बलिङ यस सिजनको उत्कृष्ट रहेको छ। उनीहरूका बलरले पावरप्लेमा २६.६९ को औसतमा २६ विकेट लिएका छन्। अर्कोतर्फ, राजस्थानका बलरहरूले पावरप्लेमा २७.३८ को औसतमा २४ विकेट लिएका छन्। फाइनलमा राजस्थानका ट्रेन्ट बोल्ट र गुजरातका मोहम्मद सामीको ओपनिङ स्पेल महत्त्वपूर्ण हुनेछ।

स्पिनरहरूको वर्चस्व
 
यस सिजन राजस्थान र गुजरातका दुवै टोलीका ब्याट्सम्यानले स्पिनरविरूद्ध आफ्नो दबदबा देखाएका छन्। राजस्थानले स्पिनरविरूद्ध १३६.७२ को स्ट्राइक रेटमा रन बनाएका छन् भने गुजरातका ब्याट्सम्यानको यो अंक १२५.३४ छ। 

दुवै टोलीमा जम्मा ३ स्पिनर छन्। दुवै टोलीका ब्याट्सम्यानले स्पिनरविरूद्धमा कस्तो खेल खेल्छन् त्यो हेर्न रोचक हुनेछ।


गुजरात र राजस्थानबीचको यस सिजनका २ खेलमा राजस्थानका ब्याट्सम्यानले राशिदविरूद्ध रक्षात्मक रणनिति अपनाएका छन्। गुजरातका ब्याट्सम्यानले अश्विन र युजवेन्द्र चहलको बलमा सतर्कता अपनाएका छन्। गुजरातले राजस्थानका स्पिनरविरूद्ध १०२ बलमा ३ विकेट गुमाएर १४४ रन बनाएका छन्। यी १४४ रनमध्ये पनि ८० रन बाउन्ड्रीबाट मात्रै आएका थिए।

मिलरलाई कसरी रोक्ने?

यो डेभिड मिलरको अहिलेसम्मको उत्कृष्ट सिजन हो। उनले यो सिजन ६४.१४ को औसत र १४१.१९ को स्ट्राइक रेटमा ४४९ रन बनाएका छन्। 

परम्परागत रूपमा उनले स्पिनरहरू भन्दा तीव्र गतिका बलरहरूलाई बढी आक्रमण गर्छ। तर, २०२० देखि उनले स्पिनरहरूविरूद्ध ५६.९ को औसत र १३६.९ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनले अब हरेक बलमा स्पिनरविरूद्ध बाउन्ड्री प्रहार गर्ने गरेका छन्।

योसँगै, २०२० यता तीव्र गतिका बलरहरू विरूद्ध उनको स्ट्राइक रेट १२७.७ पुगेको छ र उनी ८ पटक आउट भएका छन्। अश्विन र चहलविरूद्ध उनको कीर्तिमान खास रहन सकेको छैन। उनलाई अश्विनले ७३ बलमा ३ पटक आउट गरेका थिए भने चहलले पनि ५२ बलमा मिलरलाई ३ पटक आउट गरेका थिए।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता
काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो
सम्बन्धित सामग्री
लगातार दोस्रो जितको खोजिमा नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार  नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस... बुधबार, भदौ १०, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा पुनः अनुबन्ध गरेको जानकारी दिएको हो। मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने शुक्रबार, भदौ १२, २०८३
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता शुक्रबार, भदौ १२, २०८३
काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन शुक्रबार, भदौ १२, २०८३
हिमपहिरोपछि बनेको तालमा पानीको सतह बढ्दै, जोखिम कायमै : चिनियाँ दूतावास शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्