• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

डु प्लेसिसको ‘जोकर कार्ड’, हर्षल पटेल ! 

64x64
नेपाल लाइभ बिहीबार, जेठ १२, २०७९  १३:४०
1140x725

काठमाडौं–रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान फाफ डु प्लेसिसको नजरमा हर्षल पटेल ‘जोकर कार्ड’जस्तै हुन्, जुन सबैभन्दा बढी आवश्यक पर्दा बाहिर फालिन्छन्। 

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सुरु हुनुअघि हर्षलले डु प्लेसिसलाई कठिन ओभरमा बलिङ गर्न मनपराउने बताएका थिए। लखनऊ सुपर जाइन्ट्सविरुद्ध बुधबार रातिको प्लेअफ खेलमा डु प्लेसिसले पछिका लागि दुई ओभर बचाएर हर्षललाई त्यस्तै जिम्मेवारी दिए। जुन उनले चाहेका थिए।

हर्षलको तेस्रो ओभर महत्त्वपूर्ण र निर्णायक थियो। लखनऊलाई तीन ओभरमा जितका लागि ४१ रन आवश्यक थियो। उनले वाइड ओभरको सुरुआत गरे र त्यसपछि अर्को वाइड बल गरे, जुन विकेटको पछाडि रहेका दिनेश कार्तिकको टाउकोमाथिबाट ६ रनको लागि गयो। 

त्यसपछि लखनऊलाई अब तीन ओभरमा ३५ रन चाहिएको थियो। मैदानमा थिए, केएल राहुल र मार्कस स्टोइनिस। यी दुई ब्याटरको उपस्थितिले लखनऊले सहजै लक्ष्य हासिल गर्न सक्छ भन्ने सबैलाई लागेको थियो।

यस्तो अवस्थामा हर्षलले राउन्ड द विकेट वाइड योर्कर गर्ने प्रयास गरिरहेका थिए,  तर एकपटक त्यो रणनीति पूर्ण असफल भयो। उनी आफ्नो पहिलो दुई ओभरमा अनुसरण गरेको रणनीतिमा ​फर्किए। यही रणनीतिका कारण हर्षलले दुई ओभरमा ८ रन मात्र खर्चे र ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन्।

यो रणनीतिले काम गर्‍यो, हर्षलको सर्ट बलमा रजत पाटीदारले डिप पोइन्टमा स्टोयसलाई क्याच आउट गरे। त्यो ओभरको पहिलो दुई बलमा हर्षलले ६ अतिरिक्त रन दिएका थिए। तर, ६ अतिरिक्त रनलाई नगन्ने हो भने उनले त्यो ओभरमा मात्र दुई रन दिएका थिए। 

जसको फलस्वरूप लखनऊलाई अब जितका लागि १२ बलमा ३३ रन बनाउनु पर्ने थियो। डु प्लेसिसले हर्षलको प्रशंसा गर्दै भने, ‘उनी प्याकमा रहेको जोकर कार्डजस्तै हुन्, सही समयमा निकाल्न पर्ने। उसले ठूलो दबाबमा पनि बलिङ गर्न सक्छ, जब म सबैभन्दा बढी दबाब महसुस गर्छु। आज उसले महत्त्वपूर्ण ओभर बलिङ गर्‍यो र सबैभन्दा महत्त्वपूर्ण कुरा उसको तेस्रो ओभर थियो (लखनऊको इनिङ्सको १८औं ओभर) जसमा उसले एक्लै खेललाई घुमायो।’

खेल सकिएलगत्तै पत्रकार सम्मेलनमा हर्षलले आफू नर्भस भएको स्वीकार गरे पनि परिस्थिति अनुसार आफ्नो रणनीति परिवर्तन गर्न सकेको बताए।

nimb
nimb

हर्षलले भने, ‘पक्कै पनि म नर्भस थिएँ, यसमा कुनै शंका छैन। जब तपाईं १८ बलमा ३५ रन डिफेन्स गर्न जानुहुन्छ, तपाईं नर्भस हुनु स्वभाविक हो। तर, जब मैले वाइडबाट ६ रन दिएँ तब वाइड योर्कर थिएन भन्ने बुझें। त्यसैले म स्टोइनिस र राहुललाई आउट गर्नका लागि पहिलो दुई ओभरमा जस्तै बलिङ गर्ने निर्णयमा फर्किएँ। मैले स्टोइनिसको विकेट लिए र हेजलवुडले राहुललाई आउट गरे। खेल त्यहीँ परिवर्तन भयो।’

पछिल्ला केही वर्षदेखि हर्षल मैदानमा निक्कै परिपक्क देखिएका छन्। उनी खेल राम्ररी बुझ्न सक्छन्। आफ्नो पहिलो दुई ओभरमा हर्षलले हार्ड लेन्थ बलिङ गरेका थिए र ब्याट्सम्यानलाई लामो बाउन्ड्रीमा जान बाध्य पार्न कटरको पूर्ण प्रयोग गरे। 

आफ्नो रणनीतिको बारेमा हर्षलले भने, ‘उनीहरूका बलरहरूले छोटो या ढिलो बलिङ गर्दा बल ब्याटमा राम्रोसँग आउँदैनथ्यो। यो मेरो लागि संकेत थियो, मैले पिचमा सकेसम्म छोटो र ढिलो बलिङ गर्नुपर्छ।’

चोटबाट निको भएर यो खेल खेल्न आउँदा हर्षलले आफ्नो योजनालाई जुन निरन्तरताका साथ पूरा गरे त्यो पत्याउनै नसकिने थियो। 

कठिन ओभरमा बलिङ गर्ने आफ्नो चाहनाबारे हर्षलले भने, ‘म राम्रो बलिङ गर्न सक्छु कि सक्दिनँ थाहा छैन। तर, म आफूलाई यस्तै अवस्थामा राख्न चाहन्छु। म यो विगत दुईरतीन वर्षदेखि गर्दै आएको छु। म यो हरियाणाको लागि गर्दै आएको छु र ठूलो मञ्चमा पनि गर्न चाहन्छु। यद्यपि, म असफल हुने समय आउनेछ, तर म चुनौतीहरूलाई आँखा चिम्लेर हेर्ने कुरामा विश्वास गर्दिनँ।’

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
लगातार दोस्रो जितको खोजिमा नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार  नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस... बुधबार, भदौ १०, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा पुनः अनुबन्ध गरेको जानकारी दिएको हो। मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्