काठमाडौं- रोहित कुमार पौडेल नेपाली राष्ट्रिय टोलीका नयाँ उपकप्तान बनेका छन्।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई अमेरिका र स्कटल्याण्डमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि टोलीको उपकप्तानको जिम्मेवारी दिएको हो।
यसअघि दिपेन्द्र सिंह ऐरीले उपकप्तानको जिम्मेवारी सम्हालेका थिए।
तर, क्यानविरूद्व मिडियाबाजि गरेको भन्दै उक्त जिम्मेवारी खोसिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।