• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्लेअफमा पुगेपछि गुजरातले लखनऊलाई भन्यो– तपाईं पनि छिट्टै प्लेअफमा प्रवेश गर्नुहुनेछ, दुई नयाँ टोलीले हंगामा मच्चाउनेछ

64x64
नेपाल लाइभ बुधबार, वैशाख २८, २०७९  ०८:३५
1140x725

काठमाडौं- खेलको सौन्दर्य नै हो जित र हार भए पनि एउटा टिमले अर्को टिमलाई साथ दिनु। खेलाडीहरूले यो सार्वजनिक रूपमा व्यक्त नगर्न सक्छन्। तर, खेलको भावनाले सिकाउँछ, हार्ने सँधैका लागि हार्दैन र विजेता सँधैभरि हुँदैन।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति अप्ठ्यारो विकेट पिचमा कम स्कोरको खेल देखियो। जुन खेलमा यो सिजन अहिलेसम्म उच्च फर्ममा रहेका गुजरात टाइटन्सले लखनऊ सुपर जाइन्ट्सलाई ६२ रनको अन्तरले पराजित गर्‍यो।

यो जितसँगै हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरात यस सिजन ९ खेल जितेर प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

प्लेअफमा पुगेपछि गुजरातको आधिकारिक ट्विटर ह्यान्डलले लेख्यो, ‘अब तपाइँको पालो हो। तर, तपाईं पनि छिट्टै प्लेअफमा प्रवेश गर्नुहुनेछ। दुई नयाँ टोलीले हंगामा मच्चाउनेछ।’

यो एक ट्विटमा यस आईपीएल सिजनको सम्पूर्ण कथा बताइन्छ। गुजरात प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ र लखनऊ मात्र एक कदम पछाडि छ।

पुनेको कठिन विकेट पिचमा हार्दिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। यस मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको टोलीले लगातार पाँच पटक जित हासिल थियो। त्यसैले गुजरातको टोलीलाई मनोवैज्ञानिक फाइदा पुगेको थियो।

यद्यपि, टोलीको सुरुआत भने राम्रो भएन। ऋद्धिमान साह ११ बलमा ५ रन बनाएर पेभिलियन फर्किए। मोहसिन खानको बलमा आवेश खानले उनले प्रहार गरेको बल  क्याच गरे।

म्याथ्यु वेडले आउने बित्तिकै लगातार दुई बलमा चौका हाने। तर, विकेटको पछाडि शट खेल्ने क्रममा आवेश खानले क्याच आउट गराए।

Ncell 2
Ncell 2
nimb
nimb

पाण्ड्या ब्रदर्सको प्रतिस्पर्धा 
क्रिजमा हार्दिक आउनेबित्तिकै लोकेश राहुलले आफ्नो स्पिनर क्रुणाल पाण्ड्यालाई प्रयोग गरे।

पहिलो ओभरमा हार्दिकले क्रुणालको दुई बलमा दुई रन बनाए। अर्को ओभरमा हार्दिकले क्रुणालको तीन बलमा दुई रन लिए। तर, हार्दिकलाई आवेशले ९औं ओभरको पहिलो बलमा अफ स्टम्प बाहिर जाने बलमा विकेटकिपर क्विन्टन डी ककको हातबाट क्याच गराए।

लखनऊका बलर आवेश, मोहसिन खान र जेसन होल्डरजस्ता फास्ट बलरहरूले गुजरातका ब्याट्सम्यानलाई चल्न दिएनन्।

शुभमन गिलको ब्याटबाट रन आइरहेको थियो। उनी ओपनर ब्याट्सम्यानका रुपमा टिमको स्कोर बढाउँदै थिए। जबसम्म डेभिड मिलर साथमा थिए, गुजरातले ठूलो स्कोरमा पुग्ने देखिन्थ्यो। दुवैले ४० बलमा ५० रन जोडे।

तर, होल्डरले मिलरलाई १५औं ओभरको अन्तिम बलमा २६ रनमा आउट गर्दै टोलीलाई ठूलो सफलता दिलाए। आउट हुनुअघि मिलरले होल्डरको बलमा छक्का प्रहार गरे, जुन गुजरातको इनिङ्सको एकमात्र छक्का साबित भयो।

राहुल तेवाटियाले १६ बलमा ४ चौकाको मद्दतले अविजित २२ रन बनाए भने शुभमनले ४९ बलमा ६ चौकाको मद्दतले अविजित ६३ रन बनाए। 

मोहसिनले ४ ओभरमा १८ रन दिएर एक विकेट लिए। यता, आवेशले ४ ओभरमा २६ रन दिएर दुई विकेट लिए।

जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनऊलाई कप्तान लोकेश राहुल र डी ककको जोडीले उत्कृष्ट सुरुआत दिलाएका थिए। दुवैले पहिलो तीन ओभरमा १२ रन जोडे।

चौंथो ओभरमा हार्दिकले बायाँ हाते तीव्र गतिका बलर यश दयाललाई बल थमाए। उनको दोस्रो बलमा डी ककले उत्कृष्ट छक्का प्रहार गरे। तर, अर्को बलमा पुनरागमन गर्दै दयालले उनलाई कभर पोइन्टमा क्याच गराए।

अर्को ओभरमा मोहम्मद शामीलाई तान्न खोज्दा बल लोकेश राहुलको ब्याटको बाहिरी छेउमा बाउन्स भयो। साहले क्याच लिनमा कुनै गल्ती गरेनन्। शामीको स्पेलमा तीन ओभर पाँच रन र राहुलको विकेट थियो।

इनिङ्सको छैटौं ओभरमा दयालको बलमा तीन चौका आए पनि एक विकेट पनि खसेको थियो।

रसिदको कसिलो प्रदर्शन
आठौं ओभरमा राशिद खान बलिङ गर्न आए। ब्याटिङ गर्न निकै कठिन पिचमा उनले क्रुणाललाई आफ्नो शिकार बनाए। साहले उनलाई स्टम्प गरे र चौंथो झट्का दिए।

यसपछि राशिदले रिभ्यू खेर फालेनन्। उनले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए र खेलको म्यान अफ द म्याच घोषित भए। खेलपछि उनले ४ विकेटमध्ये जेसन होल्डरको विकेट सबैभन्दा महत्त्वपूर्ण रहेको बताए।

एक रन बनाएर एलबीडब्लु भएका होल्डर लखनऊको टोलीको अन्तिम आशा थिए। त्यसअघि दुई रन लिन खोज्दा मार्कस स्टोइनिस रनआउट भए। लखनऊको इनिङ्समा सर्वाधिक रन बनाउने दीपक हुड्डा नवौं विकेटका रूपमा राशिदको तेस्रो शिकार बने।

राशिद खान र डेब्यू स्पिनर साई किशोरको अगाडि लखनऊको ब्याटिङ कसरी ध्वस्त बनाए त्यसको अनुमान १५ बलमा ९ रनमै टोलीले पाँच विकेट गुमाएको तथ्यबाट थाहा पाउन सकिन्छ। आईपीएलमा डेब्यू गर्दै आएका स्पिनर साईले पनि दुई विकेट लिए।

बलरका रूपमा अहिलेसम्म निकै प्रभाव पारेका आवेशले राशिदलाई ह्याट्रिक गर्न दिएनन् र लगातार दुई बलमा छक्का प्रहार गरेर ब्याट्सम्यानका रूपमा आशा जगाए।

तर, यस खेलमा गुजरातले लखनऊलाई पूरा १४ ओभरसम्म ब्याटिङ गर्न दिएन। लखनऊले जम्मा ८२ रन मात्रै बनायो।

गुजरातका कप्तान हार्दिकले जितपछि भने,‘हामी टोलीको रूपमा खेल जित्छौं। जब हामी जित्छौं, हामी जित्छौं भन्छौं र जब हामी हार्छौं, हामी भन्छौं हार्छौं।’

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ
भोटेकोशी बाढी : हालसम्म १ हजार ६८ वटा शव फेला, ५८ जनाको शव मात्र परिवारलाई दिइयो
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम बुधबार, भदौ १७, २०८३
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : हालसम्म १ हजार ६८ वटा शव फेला, ५८ जनाको शव मात्र परिवारलाई दिइयो बुधबार, भदौ १७, २०८३
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका राजमार्ग अवरुद्ध, राति केही सडकमा आवागमन रोक बुधबार, भदौ १७, २०८३
कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थानमा भारी वर्षाको पूर्वानुमान बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्