• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल प्लेअफ दौड: आशावादी धोनीको चेन्नई

64x64
नेपाल लाइभ सोमबार, वैशाख २६, २०७९  १८:१९
1140x725

काठमाडौं– दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै चेन्नई सुपर किंग्सले इन्डिय प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्ने गणितीय सम्भावना जीवितै राखेको छ। 

यस सिजनमा प्रारम्भिक खेलहरूमा टोलीको प्रदर्शन निकै कमजोर थियो। कप्तान रवीन्द्र जडेजाले टोलीको प्रदर्शन खस्किँदै गएपछि सिजनको बीचमा कप्तानी त्यागेका थिए। उनको कप्तानीमा चेन्नईले ८ मध्ये २ खेल मात्र जितेको थियो।

त्यसपछि महेन्द्र सिंह धोनीले फेरि एकपटक टोलीको कमाण्ड सम्हालेका छन्। उनले कप्तानी सम्हालेपछि टोलीले ३ मध्ये १ खेलमा हार बेहोरेको छ, २ खेलमा शानदार जित हात पारेको छ।

धोनीको कप्तानीमा चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको थियो र त्यसपछि रोयल च्यालेन्जर्स बैंग्लोरसँग सोही रनले हारेको थियो।

त्यसपछि दिल्लीलाई चेन्नईले ९१ रनको ठूलो अन्तरले पराजित गर्‍यो। अंक तालिकामा ११ खेलपछि चेन्नईले ४ जितसहित ८ अंक जोडेको छ। चेन्नई अंक तालिकाको आठौं स्थानमा छ।

चेन्नईलाई प्लेअफमा पुग्न सजिलो छैन, तर असम्भव पनि छैन। प्लेअफमा पुग्न चेन्नईले बाँकी तीनवटै खेल राम्रो रन रेटका साथ जित्नुपर्छ।

चेन्नईले अबका तीन खेल मुम्बई इन्डियन्स, गुजरात टाइटन्स र राजस्थान रोयल्ससँग खेल्ने छ। मुम्बईको प्लेअफको सम्भावना भने समाप्त भइसकेको छ। यी तीन टोलीमा गुजरात टाइटन्स १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। 

लखनउ सुपर जाइन्ट्स र गुजरातलाई प्लेअफमा पुग्ने निश्चित मानिए पनि बाँकी दुई स्थानमा बलियो दाबेदारी छ। प्लेअफको दौडमा रहेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर छन्। यी दुई टोलीले ७–७ खेल जितेर १४ अंक जोडेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

तर, धोनीको टोलीले यी मध्ये कुनै एक टोलीको खेल बिगार्न सक्छ। यसबाहेक दिल्ली , हैदरावाद र पञ्जाबले पनि ५–५ खेल जितेर १०–१० अंक जोडेका छन् भने तीनै टोलीको ३ खेल बाँकी छ। कोलकाता नाइट राइडर्सको अवस्था पनि चेन्नईजस्तै छ।

अर्थात्, चेन्नईले आफ्ना आगामी ३ खेल जित्यो भने पनि उसको अधिकतम १४ अंकमा पुग्न सक्छ। त्यसैले प्लेअफमा पुग्नका लागि उसले धेरै हदसम्म अन्य टोलीको प्रदर्शनमा भर पर्नु पर्नेछ।

धोनीको नेतृत्वमा टोलीमा नयाँ आशाको सञ्चार देखिन्छ। यस सञ्चारको कारण के हो भने चेन्नईले पछिल्ला ३ खेलमा जसरी खेलेको छ, त्यसबाट आगामी ३ खेलमा पनि जित हासिल गर्ने अपेक्षा गर्न सकिन्छ।

आशावादी हुनुको अर्को कारण अहिलेको अवस्थामा चेन्नईको रन औसत सकारात्मक छ। यो बैंग्लोर, हैदरावाद र पञ्जाब किंग्सभन्दा राम्रो हो।

यति धेरै खेलको नतिजा यहाँ भनेको जस्तै रह्यो भने पनि प्लेअफमा पुग्न चेन्नईको टोली पक्का हुने छैन। किनभने यस्तो अवस्थामा टोलीले आफ्ना सबै खेल जितेर १४ अंक हासिल गर्न सक्नेछ। बैंग्लोरको पनि १४ अंक छ।

त्यसैले यी दुई टोलीमा जसको रन रेट राम्रो छ, त्यो टोली प्लेअफ पुग्ने चौथो टोली बन्ने। अहिले चेन्नईको रनरेट बैंग्लोरको भन्दा राम्रो छ।

जे होस्, बैंग्लोरले आफ्ना बाँकी दुई खेलमा एउटा मात्रै खेल जिते पनि चेन्नईको आशा समाप्त हुने छ। र, दिल्ली, हैदरावाद र पञ्जाबको टोलीसँग पनि चेन्नईभन्दा राम्रो मौका छ।

तर, धोनीको कप्तानीमा चार पटक उपाधि जितेको चेन्नईले प्लेअफमा पुग्ने प्रदर्शन गर्न सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी छ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए संन्यास
पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता
सम्बन्धित सामग्री
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा २ खेलको नतिजा नआउँदा २४ अंक सहित नेपाल लिग टु अंक तालिकाको पाँचौ स्थानमा रहेको छ।  अमेरिका ४३ अंक सहित पहिलो र स्कटल्याण्ड ३८ अंक सह... शुक्रबार, असार १२, २०८३
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ। सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
संसद्‌मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो सोमबार, असार २२, २०८३
एडीबीका अध्यक्ष नेपालमा,प्रधानमन्त्री बालेनसँग भेट्ने तयारी सोमबार, असार २२, २०८३
काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं : मन्त्री लम्साल सोमबार, असार २२, २०८३
पोखरा-दुबई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्