• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : लखनऊलाई शिखरको डर

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १६, २०७९  ०८:३२
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ टोली लखनऊ सुपर जायन्ट्सले उत्कृष्ट सुरुआत गरेको छ। लखनऊ ८ खेलबाट ५ जितसहित अंक तालिकामा चौथो स्थानमा छ। अर्कोतर्फ, पञ्जाब किंग्सले यो सिजन अहिलेसम्म मिश्रित प्रदर्शन गरेको छ। उसले ८ मध्ये ४ खेल जितेको छ र त्यति नै खेलमा हार बेहोरेको छ। 

यी दुई टोलीको भेट शुक्रबार पुणेमा हुनेछ। यही खेलमा गत सिजनसम्म पञ्जाब किंग्सका लागि इनिङ्स ओपन गर्ने दुई साथी केएल राहुल र मयंक अग्रवाल आमनेसामने हुनेछन्। 

राहुलको यो सिजनमा उत्कृष्ट ब्याटिङ जारी छ। राहुलले अहिलेसम्म ८ इनिङ्समा २ शतक बनाएका छन्। उनले ६१.३३ को औसत र १४७.७९ को स्ट्राइक रेटमा २६८ रन बनाएका छन्। तर, राहुलले आफ्नो इनिङ्स अलि ढिलो सुरु गरेका छन्। त्यसैले पावरप्लेमा उनको स्ट्राइक रेट ११३.५८ छ। तर, राहुल पावरप्लेमा २ पटक मात्रै आउट भएका छन्। 

धवनमाथि आश
शिखर धवनले यो सिजन निरन्तरताका साथ ब्याटिङ गरिरहेका छन्। उनले ८ मध्ये ५ इनिङ्समा ३० वा सोभन्दा बढी रन बनाएका छन्। उनले पुणेको एमसीए मैदानमा पछिल्लो ४ इनिङ्समा ७०, ५२, ७९ र ३० रन बनाएका छन्। 

आईपीएल २०१९ यता धवनले ५० भन्दा बढी रन बनाउँदा उनको टोलीको जितको प्रतिशत ८० प्रतिशत भन्दा बढी हुन्छ। धवनले २०१९ यता १६ पटक ५० रन पार गरिसकेका छन् र १३ पटक आफ्नो टोलीलाई जिताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पावरप्लेमा लखनऊ
लखनऊले पावरप्लेमा एक वा कम विकेट गुमाउँदा उसले प्रत्येक खेल जितेको छ। तर, पावरप्लेमा दुईभन्दा बढी विकेट गुमाउँदा ३ मध्ये २ खेलमा हार बेहोरेको छ । लखनऊको ओपनिङ जोडी राहुल र क्विन्टन डी ककको पञ्जाबका बलरविरुद्ध उत्कृष्ट कीर्तिमान छ।

डी कक लखनऊको तर्फबाट दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले यो सिजन ८ इनिङ्समा १३३.१३ को स्ट्राइक रेटमा २२५ रन बनाएका छन्। उनले पञ्जाबविरुद्ध १० इनिङ्समा ३५.८९ को औसतमा ३२३ रन बनाएका छन्।

बिश्नोई र सिंहमा नजर 
आईपीएलमा डेब्यू गरेदेखि नै रवि बिश्नोईले आफ्नो टोलीको सफलतामा छाप छोडेका छन्। बिश्नोईले दुईभन्दा बढी विकेट लिएको तथ्यांकले देखाएको छ भने उनको टोलीको जितको प्रतिशत ८० रहेको छ। उनले अहिलेसम्म १० खेलमा यो कीर्तिमान गरेका छन् जसमा उनको टोलीले ८ खेल जितेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बायाँ हाते फास्ट बलर अर्शदीप सिंहले गत सिजनमा १२ खेलमा १८ विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा छैटौं स्थानमा परेका छन्। उनले यो सिजन आफ्नो बलबाट अपेक्षा अनुसार प्रदर्शन गर्न नसके पनि डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै ३६ बलमा ३४ रन दिएका छन्। यस क्रममा उनले आफ्नो नाममा एक विकेट समेत लिएका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री
सम्बन्धित सामग्री
जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी कीर्तिपुरस्थित टियु मैदानमा आज भएको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै जीत दर्ता गरेको हो । बिहीबार, कात्तिक १९, २०८३
लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ । बिहीबार, कात्तिक १९, २०८३
जनकपुर टस जितेर बलिङमा विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ । बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारी बिहीबार, कात्तिक १९, २०८३
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्