• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

अनि पन्तले खेलाडीलाई मैदान छाड्न भने

64x64
नेपाल लाइभ शनिबार, वैशाख १०, २०७९  ११:५५
1140x725

काठमाडौं– दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले शुक्रबार राजस्थान रोयल्सको खेलमा अन्तिम ओभरमा अम्पायरको निर्णयमा थर्ड अम्पायरले हस्तक्षेप गर्नुपरेको महसुस गरेका छन्।

पन्तका अनुसार नो–बल नदिने निर्णयले दिल्लीलाई गहिरो असर पारेको थियो। जसका कारण दिल्ली राजस्थानसँग १५ रनले पराजित भयो। तर, पन्तको तर्कमा टोलीका सहायक प्रशिक्षक शेन वाट्सन सहमत देखिएनन्। वाट्सनले यो घटनाबाट आफूलाई टाढा राख्दै अम्पायरको निर्णय मान्नुपर्ने बताए।

राजस्थानले दिएको २२३ रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम ओभरसम्म ब्याटिङ गरेको थियो। अन्तिम ओभरमा दिल्लीलाई जितको लागि ३६ रन चाहिएको थियो। जसमा तीव्र गतिका बलर ओबेद म्याककोयको बललाई रोभम्यान पावेलले पहिलो तीन बलमा लगातार तीन छक्का प्रहार गरे। 

तेस्रो फुलटस बलमा उनले मिडविकेटमा छक्का प्रहार गरेपछि दिल्लीको आशा जिवितै रह्यो। अम्पायरले छक्का हानेको संकेत गरे, तर दिल्ली नो–बलको संकेत पर्खिरहेको थियो।

नो–बलले दिल्लीलाई अतिरिक्त बल र फ्री हिट प्रदान गर्ने थियो। त्यसपछि पावेलले त्यही कुरा दोहोर्याउन सक्थे, जुन बिहीबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा महेन्द्रसिंह धोनीले गरेका थिए। तर, अम्पायरले बललाई नो–बल घोषित गरेन, जसका कारण पावेल र कुलदीप यादव मैदानमा रहेका अम्पायर नितिन मेनन र निखिल पटवर्धनसँग विवाद गर्न लागे।

Ncell 2
Ncell 2
nimb
nimb

उता, डगआउटमा उपस्थित कप्तान पन्त र टिमका अन्य खेलाडीले पनि पावेल र कुलदीपको समर्थनमा अम्पायरसँग बहस गरेका थिए। 

अम्पायरहरू निर्णयमा अडिग रहेको देखेर डगआउटमा उपस्थित कप्तान पन्तले आफ्ना खेलाडीहरूलाई मैदानबाट बाहिर निस्कन भने। तर, राजस्थानका लेग स्पिनर युजवेन्द्र चहलले कुलदीपलाई त्यसो गर्नबाट रोके।

यसैबीच पन्तले दिल्लीका अर्का सहायक प्रशिक्षक प्रवीण अमरेलाई अम्पायरहरूसँग कुरा गर्न पठाए। सोही क्रममा वाट्सन पन्तलाई शान्त गराउँदै थिए। यता, राजस्थानलाई ठूलो लक्ष्यमा पुर्‍याउने जोस बट्लर पनि पन्तसामू गए। खेल पुन: सुरु भयो, तर दिल्ली विजयबाट १५ रन टाढा थियो। म्याककोयले ब्रेकपछि आफ्नो लाइन सच्याए र ढिलो बलिङ गर्न थाले।

यो सबै नाटकीय घटनाक्रम पछि पन्त आफ्नो बचावमा देखिए। खेल सकिएपछि पन्तले भने, ‘अन्तिम मिनेटमा पावेलले जितको आशा जगाएको थियो। मलाई लागेको थियो यो नो–बल हाम्रो लागि निर्णायक कारक साबित हुनेछ। मलाई लाग्छ कुनै बललाई जाँच्न सकिँदैन। तर, सबै कुरा मेरो हातमा थिएन, म निराश छु, तर यसमा केही गर्न सकिँदैन।’

मैदानमा रहेका अम्पायरले नो–बल घोषणा नगर्ने निर्णयको प्रतिक्रिया दिँदै पन्तले भने, ‘सबैले देखे कि यो नो–बल थियो। मलाई लाग्छ तेस्रो अम्पायरले हस्तक्षेप गरेर नो–बल भएको बताएको हुनुपर्छ।’

तर, प्रवीण अमरेलाई मैदानमा अम्पायरसँग बहस गर्न पठाउने निर्णय गर्दा पन्तले आफ्नो गल्ती स्वीकार गरे। उनले भने, ‘पक्कै पनि यो ठीक थिएन, तर जे भयो त्यो पनि ठिक थिएन। मलाई लाग्छ यो हाम्रो मात्र होइन दुवै पक्षको गल्ती थियो। किनभने हामीले यो प्रतियोगितामा खेलेका छौं। राम्रो अम्पायरिङ देखेका छौं, त्यसैले हामीले धेरै राम्रो गर्न सक्थ्यौं।’

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्